फाल्गुन १५ गते मगर दिवस

फाल्गुन १५ गते मगर दिवस

(एक मुक्तक)त्रिलोक सिंह थापा मगर आजकादिन मगर जनजातीको दिनहो।१५ गते मगर दिवस मगरातको दिनहो।आजकै दिन मगरहरूले प्रितीगाँसेकाथिए।आ–आपस्तमामायासाटेकाथिए ।हाते मालो गरेर बन्धनबाँधेकाथिए ।आजको दिन मगरहरूको एकताको...
मगरातदिवस फाल्गुण १५ गते

मगरातदिवस फाल्गुण १५ गते

(एक विश्लेषण)त्रिलोक सिंह थापा मगरऐतिहासिक पृष्ठभूमिसदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथाविभेदमा परेकाभूमिपुत्र, मूलवासी मगर जनजातिकाकेहि सचेत मगरहरूद्वारा काठमाण्डौमावि.सं. २०१२ बैशाख २६ गते “केन्द्रिय मगर समाज...
फागुन १५ अर्थात शनिबार ३९ औ मगर स्थापना दिवस मनाइदै

फागुन १५ अर्थात शनिबार ३९ औ मगर स्थापना दिवस मनाइदै

पाल्पा, फागनु १५शनिबार अर्थात फागुन १५ गते । देश तथा विदेशमा रहेका मगर संघ तथा संघका भातृसंगठनहरुले ३९ औ मगर स्थापना दिवस मनाउँदैछन् । २०३९...

प्रथम सहिद लखन थापाको १४४ औ स्मृति दिवस मनाइदै

पाल्पा, फागनु २बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति...

वीरलखनथापा ः प्रथमविद्रोह र सहादत

त्रिलोक सिंह थापा मगरपृष्ठभूमिःवि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई...

ठिमुरे बौद्धविहार र तानसेनको निशानघरलाई यूके बाट आर्थिक सहयोग

पाल्पा, माघ ३० पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग...
मृत्युदण्ड या फासी दिनुपर्छ !

मृत्युदण्ड या फासी दिनुपर्छ !

चिम्खोले काइला (बेलायत) काठमाण्डौ , माघ २३ । नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग...

प्रचण्ड–माधव समूहको नेपाल बन्दले जनजीवन प्रभावित

काठमाण्डौं, माघ २२ नेकपाको प्रचण्ड–माधव समूहले आज आयोजना गरेको नेपाल बन्दले देशभरको जनजिवन प्रभावित भएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी...
प्रथम सहिद लखन थापा मगर !

प्रथम सहिद लखन थापा मगर !

–उमेश राना “गोर्खाली”काठमाण्डौ , माघ १६ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि प्राण उत्सर्ग गर्ने सपुतहरू कमै हुन्छन् । त्यसैले त्याग र वलिदानको मार्गमा...