खगेन्द्र थापा मगरलाई २८ असोजमा पोखरामै आई गिनिजबुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरुले होचो ब्यक्तिको प्रमाणपत्र प्रदान गर्देछन् । त्यस दिन उनी १८ बर्ष पुग्नेछन् ।...
देशभरका ३१ वटा विमानस्थल मध्ये सातवटा विमानस्थल मात्र आर्थिक रुपमा आत्मनिर्भर देखिएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विराटनगर नेपालगाज लुक्ला...
माओवादीलाई शान्तिप्रकि्रयामा ल्याइसकेपछि जसरी राजनीति सहज किसिमले जानुपर्ने हो जान सकेन । शान्तिप्रकि्रयाको निरन्तरता सिस्टमको लागि हो । तर दलहरु आफ्नो...
िसंहदरबारमा आज दिनभर बसेको माओवादी लडाकु समायोजन पुर्नस्थापना तथा ब्यवस्थापन बिशेष समितिको बैठकले गरेको तीन वटा निर्णयले गतिरोधको ढोका खोलेकोछ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले...
नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुलमा ३० प्रतिशत शुल्क बृद्धिको तयारी गरेको जनाइएकोछ । लामो समय देखि घाटामा रहेको भन्दै यस्तो तयारी गरिएको हो । प्राधिकरणले...
कार्यक्रम देखाउने भन्दै अमेरिका छिरी त्यतै हराउने नेपाली कलाकारहरु अमेरिकामा झण्डै ६ दर्जन पुगेकाछन् । कार्डको लागि यी कलाकर्मीहरु अमेरिकामा लुकेर बस्ने गरेकाहुन् । यसरी...
आदिवासी जनजाति महासंघ हंगकंग र मगरसंघ हंगकंगले $ दर्जन बढीलाई पाँच दिनको यात्रामा चीनको सुन्दर शहर साँघाईमा निशुल्क शयर गराउने भएकोछ । हगंकगं सरकार मूख्यभूमी...
नेताहरु सभासदहरुलाई दोषी देखाएर आफ्नो गल्ति ढाकछोप गर्न खोजरिहेकाछन् बलदीप राई नेपाली राजनीतिक अभ्यासले लोकलाई गतिलो तमासा दिइरहेको छ भने यस्तो नौटकींले जनताको...