भन्सार छलिको लाखौंको समान बरामद

मोरङ, १७ कार्तिक मोरङका छुट्टाछुट्टै स्थानबाट भन्सार छलि भित्र्याइएको लाखौंको समान बरामद भएको छ ।     भारतीय बजारबाट भन्सार छलेर अबैध रुपमा नेपाल भित्र्याइएको २...

परिवर्तन तुहाउने षड्यन्त्रमा काँग्रेस : ज्ञवाली

दाङ १८ कार्तिक  नेकपा एमालेका सचिव तथा सचिवालय सचिव युवराज ज्ञवालीले काँग्रेसले अहिलेसम्म भएका सबै राजनीतिक उपलव्धिहरु तुहाउने षड्यन्त्रमा लागेको अरोप लगाएका छन् । प्रेस...

लडाकू समायोजन नहुँदासम्म संविधान नबन्ने : थापा

स्याङ्जा, १८ कात्तिक  देशलाई अन्योलपूर्ण स्थितिबाट पार लगाउन नेपाली काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले स्याङ्जाको...

नागरिकता सम्वन्धी विवाद टुङ्गो लाग्यो

काठमाडौँ, १८ कात्तिक  संविधान निर्माणका लागि गठित उच्चस्तरीय राजनीतिक कार्यदलले नागरिकतासम्बन्धी सम्पूर्ण विवादको टुङ्गो लगाएको छ ।     आज सिंहदरबारमा बसेको सो बैठकले नागरिकलाई केन्द्रबाटै...

सहमति र एकतावाटै मात्र नयाँ संविधान : आचार्य

काठमाडौँ, १८ कात्तिक  संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले सहमति, एकता र मेलमिलापको राजनीतिबाट मात्र अहिलेको गतिरोध अन्त भइ मुलुकले नयाँ संविधान पाउन सक्ने बताएकाछन् ।...

राजनीतिक सहमति कायम गरी वजेट ल्याइने : सञ्चारमन्त्री पोखरेल

    काठमाडौँ, १८ कात्तिक  सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले सरकार राजनीतिक सहमतिका लागि पर्खिबसेकाले बजेट आउन ढिला भएको वताएका छन् ।       राज्य खर्चविहीन भएर...

दुर्घटनामा एक जनाको ज्यान गयो ,दुइ गम्भीर घाइते

इटहरी, १८ कातिक  सुनसरीको खनार र मोरङको इन्द्रपुरमा आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरू दुईजना गम्भीर घाइते भएका...

टिपर दुर्घटनामा चालक मारिए

चितवन (रत्ननगर), १८ कात्तिक  जिल्लाको चण्डीभञ्याङमा आज बिहान टिपर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।  नारायणगढबाट मुग्लिनतर्फ गइरहेको टिपर उक्त स्थानमा दुर्घटना हुँदा पोखराका ४९...

पेट्रोल व्यवसायीको आन्दोलन स्थगित

काठमाडौँ, १८ कात्तिक  नेपाल पेट्रोल व्यवसायी महासङ्घले आजदेखि यही कात्तिक २७ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको छ । महासङ्घले दीपावली र छठपर्वलाई ध्यानमा राख्दै सर्वसाधारणलाई असुविधा भोग्नु...

नागरिकताबाहेक अन्य प्रमाणपत्र पनि मान्य : निर्वाचन आयोग

काठमाडौँ, १७ कात्तिक  निवाचन आयोगले मतदाताको विवरण सङ्कलन एवम् दर्ताका लागि नागरिकता प्रमाणपत्रका अतिरिक्त अन्य प्रमाणपत्रलाई समेत आधार मान्ने सम्बन्धमा निर्वाचन आयोगबाट मङ्गलबार निर्णय भएको छ...