गतिरोधको निकास राष्ट्रपति शासन : विजुक्छे

           भक्तपुर, २३ कार्तिकअध्यक्ष विजुक्छेले बर्तमान गतिरोधको अन्त्य राष्टपती शासन मात्र भएको बताएका छन् ।न्ोपाल मजदुर किसाना पार्टीका अध्यक्ष नारयणमान विजुक्छेले नेकपा एमालेको दही चिउरे प्रवृत्तिका...

खानेपानी योजनामा गाउँले र माओवादी वीच झडप

नुवाकोट, २३ कात्तिक  आज दिउँसो नुवाकोट जिल्लाको नर्जामण्डप गाविस–७ पौवाथोकमा स्थानीयवासी र एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताबीच झडप भएको छ ।     खानेपानी योजनाको खर्च विवरणको...

ठूला दल नै इमान्दार छैनन : ठाकुर

वीरगन्ज, २३ कात्तिक  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन ठूला राजनीतिक दलले नै संविधान निर्माण गर्न नचाहेको आरोप लगाएकाछन् । आज यहाँ...

लागुऔषधसहित तीन पक्राउ

मोरङ २३ कात्तिक । मोरङको टङ्कीसिनवारीमा लागुऔषधसहित तीनजना पक्राउमा परेकाछन् ।      सोमबार राति कङ्कालिनी गण टङ्कीको धरान–विराटनगर कोशी राजमार्गमा रहेको सशस्त्र प्रहरीको चेकजाँच टोलीले...

गुल्मीमा जिप दुर्घटना–एकको मृत्यु, दस घाइते

गुल्मी २२ कात्तिक  गुल्मी जिल्लाको हाडहाडे गाविसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज १४०७ नम्बरको जिप आज बिहान जैसिथोक गाविसको सिमाहाघाटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

हात्तीवन बैठकले सहमतिको आधार तयार गरेको : देव गुरुङ

काठमाडौँ, २२ कात्तिक एनेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले दलहरुबीच आगामी दिनमा सहमति कायम गरी अघि बढ्न हात्तीवनमा भएको शीर्ष नेताहरुसहितको बैठकले सहमतिको आधार...

हेलिकप्टर दुर्घटनामा मारिएका चालक बस्नेत र प्राविधिक अवालेको शव काठमाडौँ ल्याइँदै

 काठमाडौँ, २२ कात्तिक  सोलुखुम्बुमा हिजो दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकप्टरका चालक क्याप्टेन सविन बस्नेत र प्राविधिक पूर्ण अवालेको शव आज राजधानी ल्याइएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय...

नेवार समुदायमको भाइटीका आज

काठमाडौँ, २२ कात्तिक  न्हुदँ समारोह समिति ११३१ तथा मकाः खलले नेवार समुदायलाई आह्वान गरेअनुरुप आज नेवारी समुदायमा भाइटीका हँदैछ । नेपाल सरकारको पञ्चाङ्गअनुसार हिजो कात्तिक २१...

बोक्सीको आरोपमा वृद्ध कुटिए

 कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरको कृष्णपुर–९ बालुवाफाँटाका ७० वर्षीय वृद्धलाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ ।  बोक्सीको आरोपमा वृद्ध छटकबहादुर चौधरीलाई स्थानीय चारजना युवाले कुटपिट...

पूर्व राजदूत भट्ट सम्पर्कविहीन

    काठमाडौँ, २१ कात्तिक पूर्वसचिव एवं पूर्वराजदूत डा.दिव्यदेव भट्ट शनिबार बिहान ६ बजेदेखि सम्पर्कविहीन भएकाछन् ।    स्वनिवास पुल्चोकबाट निस्नेका उनी नफर्किएपछि तत्काल परिवारबाट खोजतलास गरिएको...