काठमाडौँ, २५ कात्तिक एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हिजो गोकर्णमा भएको बैठकपछि तीन राजनीतिक दलहरू सहमति नजिक पुगेको बताएकाछन् । काठमाडौँको कलङ्कीमा निर्माण गरिने...
इटहरी, २५ कात्तिक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख ठूला राजनीतिक दलहरु सत्ता समीकरणमा केन्द्रित भएकाले तीनदलबीचको महङ्गा रिसोर्टमा भएका गोप्य बैठकहरु असफल...
काठमाडौँ, २५ कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालले तीनदलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई पूर्णता दिनेबारे प्रस्तुत भएका प्रस्तावहरु सकारात्मक भएको बताएकाछन् । नेकपा एमालेको स्थायी कमिटी...
कञ्चनपुर, २५ कात्तिक धामी–झाँक्रीबाट उपचार गराउन खोज्दा प्रशव पीडामा रहेकी कञ्चनपुरको पिपलाडी–६ की २० वर्षीय महिलाको सुत्केरी हुन नसक्दा मृत्यु भएको छ । गाउँ...
जनकपुरधाम, २५ कात्तिक मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ गरिँदैछ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी...
काठमाडौँ, २५ कात्तिक काठमाडौं जिल्ला प्रहरी कार्यालयले नक्कली नोटसहित नक्कली नोट बनाउन सक्रिय समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा बुङ्कोट घर भई...
काठमाडौ , २५ कार्तिक मेशिन रिडेबल पासपोर्ट एमआरपी आउन अझै ढीलाई हुने भएको छ । नेपाल सरकारसँग भएको सम्झौतामा तोकिएको मितिभित्र फ्रान्सको ओबरथर टेक्नोलोजिले एमआरपी...
देव गुरुङ, माओवादी नेता किन मिलेन वार्ता ? काम चलाउ सरकारको मातहतमा रहेको विशेष सेना समायोजन समितिको वैठक वस्न सकेन । माओवादीले वैठकलाई वेवास्ता गर्दा...
दाङ, २४ कार्तिक पश्चिम दाङमा बसबाट खसेर एक युवकको मुत्यु भएपछि क्षेतिपूर्तीको माग गर्दै अबरुद्ध गरिएको सडक तीन दिनदेखि सञ्चालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परेका...