काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रङसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव बि लिन पास्कोबाट आज राष्ट्रपतिभवन शीत्तलनिवासमा शिष्टाचार भेट गरे । ...
काठमाडौँ, १६ मङ्सिर नयाँ संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय संयन्त्र कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठकमा संविधानको आधारभूत विषयमा छलफल भए...
बुटवल, १६ मङ्सिर पूर्व–पश्चिम राजमार्र्गअन्तर्गत रूपन्देहीको देवदहमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । देवदह गाविस–९...
भक्तपुर, १६ मङ्सिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को हालै संशोधित विनियम पारित नहुँदा स्वीस सरकारको सहयोगमा सञ्चालन हुने तीन वर्षे सीप परीक्षण...
काठमाडौँ, १६ मङ्सिर मकवानपुरको धियाल गाउँ विकास समिति–४ टकटकका सानोकान्छा भोलनको घरमा लुटपाट गरेको अभियोगमा हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । गएराति उनीहरू भोलनको घरबाट...
काठमाडाँै, १६ मङ्सिर द्रुतगतिमा रहेको यात्रीवाहक बसबाट खसेर त्यसका सहचालक २१ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ । त्रिभुवन राजपथको नौबिसेमा गएराति प्रधान अचानक बसबाट...
काठमाडौँ, १६ मङ्सिर एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकुको सुपरीवेक्षण समायोजन तथा पुनःस्थापना गर्न गठित विशेष समितिअन्तर्गतको सचिवालय संयोजकमा अवकाश प्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरिएकामा...
काठमाडौँ, १६ मङ्सिर । सप्तरीको दौलतपुरमा केही महिना पहिले भएको अपहरणको घटनाका मुख्य योजनाकार रहेको अभियोग लागेका सोही जिल्लाको लोहजरा गाउँ विकास समिति–३ का गोरखनाथ...
१६ मंसीरयस बर्षको सिएनएन हिरो पुरस्कार बुझेर आज नेपाल आइपुगिन् । माइती नेपालकी अनुराधा गुरुगं ( कोइराला) लाई त्रिभुवन अन्र्तराष्टिय बिमानस्थलमा हजारौ जनमानसले गाजाबाजा सहित...
२८ नोभेम्बरब्रिटिश गोर्खा भूतपूर्व सैनिक संंघ (गेसो) हगंकगंको १६ औं बाािर्षकउत्सव मकींहिलमा भब्यताका साथ मनाइयो । हिजोंको समिक्षा , बर्तमानको जानकारी र भबिष्यको कार्ययोजना बारे...