चितवन, २८ मङ्सिर । पूर्वयुवराज पारस शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ । गोली प्रहार गरी उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वार्इं रुबेल...
दाङ २८ मंसिर पवित्र धार्मिकस्थल स्वर्गद्वारी आश्रम प्यूठानका सम्पर्क अधिकृत लोकराज कश्यपलाई मन्दिर व्यवस्थापन समितिले निलम्वन गरेको छ । दुईवर्षसम्म स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको नियमित...
पोखरा, २८ मङ्सिर पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले ...
दैलेख, २८ मङ्सिर राजनीतिक दलहरुले आ–आफ्ना दलगत स्वार्थमा अल्झिएर संविधान निर्माण कार्यलाई थाति राखेको भन्दै दबाब दिने उद्देश्यले सदरमुकाममा आज रुवाबासी प्रतियोगिता भएको छ ।प्याक्डोन...
काठमाडौँ, २८ मङ्सिर प्रधानमन्त्री माधवकुमार नेपालले चितवन घटनाका विषयलाई लिएर पारस शाहलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताएका छन । पूर्वयुवराज पारस...
काठमाडौँ, २८ मङ्सिर सभामुख सुवास नेम्वाङले आपसी अविश्वास र राजनीतिक गतिरोध अन्त्य गरी संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन ) फर्कनुअघि नै शान्तिप्रक्रिया टुङ्ग्याउन राजनीतिक...
काठमाडौँ, २८ मङ्सिर ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिबिना आफ्नो पार्टीले बहुमतीय सरकारका लागि कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री नस्वीकार्ने बताएका छन । रिपोर्टर्स...
विसं २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी...
ठमाडौँ, २७ मङ्सिर राष्ट्रपति डा रामवरण यादवले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर मुलुकमा दिगो शान्ति बहाली गर्ने र समयसीमाभित्रै संविधान निर्माण गर्ने काममा सम्पूर्ण देशवासीका साथसाथै...