बोस्टन मगर समाजले यस बर्षको माघे सक्रान्ति नेपाली मौलिक परम्पराले मनाउने भएकोछ । समाजका अध्यक्ष चन्द्र पुनका अनुसार 'माघे सक्रान्ति २०११' हावर्ड यूनिभर्सिटी हस्पिटालिटी एण्ड...
क्रिसमस र नया बर्षको आगमन सगैं शुरु भएको हिमपातका कारण बेलायतको जनजिवन प्रभावित हुन पुगेको छ । क्रिसमसको शुभअवसरमा यात्रामा निस्केकाहरु बिचल्लिमा परेका छन भने...
काठमाडौँ, ५ पुस नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरूको आज सम्पन्न बैठकमा नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)को समयावधि थप्ने विषयमा...
लमजुङ,५ पुस लमजुङमा तत्कालीन शाही नेपाली सेनाले द्धन्द्धकालमा हत्या गरि गाडेका दुईजना माओवादी कार्यकर्ताको कंकाल ६ बर्षपछि अज्ञात समूहले उत्खनन् गरि बेपत्ता बनाएको छ ।सिम्पानी...
काठमाडौं, पुस ५ माओवादीले संविधान नबनुन्जेल राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद थप्न प्रस्ताव गरेको छ । कांग्रेस र एमालेले भने माओवादी प्रस्ताव अस्वीकार गरेका छन्...
काठमाडौ, पुस ५ काठमाडौँ, ५ पुस । संविधानमा रहेका विवादित विषय टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलको म्याद अन्ततः नथपिने भएको छ ।संविधानसभामा प्रतिनिधित्व गर्ने...
काठमाडौँ, ५ पुस एकीकृत नेकपा (माओवादी)ले शान्ति–प्रक्रिया र संविधान लेखन कार्य अन्तिम टुङ्गोमा नपुगेको र अझै राजनीतिक समझदारी कायम नभएकाले नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक...
काठमाडौँ, ४ पुस काठमाडौँ, ४ पुुस । व्यवस्थापिका–संसद्को विशेष अधिवेशन आजदेखि सुरु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख सुवास नेम्बाङले...
लमजुङ, ४ पुसलमजुङको सुन्दरबजार गाविस खत्रिठाँटीबाट तीन जना बालवालिका एकैदिनदेखि बेपत्ता भएकाछन् ।गत मंसिर २९ गते विहानदेखि हराएका खत्रिठाँटीका ७ बर्षिय भुवन परियार, परेवाडाँडा गाविस...