पारसलाई थप तीन दिन हिरासतमा राखिने

चितवन, मङ्सिर २९  बङ्गलादेशी नागरिक रुबेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले तीनदिन म्याद थप गरेको छ...

नियमावली परिवर्तन नगरेसम्म प्रधानमन्त्रीको टुङ्गो लाग्दैन : नारायणमान विजुक्छे

    भक्तपुर, २९ मङ्सिर  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नयाँ सरकार गठनका लागि नियमावली परिवर्तन गर्नुपर्ने बताएकाछन ।     आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुरा...

१५ जना कर्मचारीले सगरमाथा आरोहण गर्ने

    काठमाडौँ, २९ मङ्सिर । निजामती सेवाका १५ जना कर्मचारीले आउँदो बैशाखसम्ममा सगरमाथा आरोहण गर्ने भएका छन् ।     निजामती कर्मचारी सगरमाथा आरोहण अभियान–२०११ अन्तर्गत...

पारसविरुद्ध चितवन प्रहरीमा मुद्दा दर्ता

चितवन, २८ मङ्सिर । पूर्वयुवराज पारस शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ ।      गोली प्रहार गरी उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वार्इं रुबेल...

४ करोड रुपैयाँ हिनामिना गरेका आरोपमा स्वर्गद्धारी आश्रमका एक अधिकृत निलम्वित

दाङ २८ मंसिर  पवित्र धार्मिकस्थल स्वर्गद्वारी आश्रम प्यूठानका सम्पर्क अधिकृत लोकराज कश्यपलाई मन्दिर व्यवस्थापन समितिले निलम्वन गरेको छ । दुईवर्षसम्म स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको नियमित...

पोखरावाट पारसलाई प्रहरीले नियन्त्रणमा लियो

पोखरा, २८ मङ्सिर  पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले ...

संविधान निर्माणका लागि रुवाबासी प्रतियोगिता

दैलेख, २८ मङ्सिर  राजनीतिक दलहरुले आ–आफ्ना दलगत स्वार्थमा अल्झिएर संविधान निर्माण कार्यलाई थाति राखेको भन्दै दबाब दिने उद्देश्यले सदरमुकाममा आज रुवाबासी प्रतियोगिता भएको छ ।प्याक्डोन...

पारसलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ मङ्सिर  प्रधानमन्त्री माधवकुमार नेपालले चितवन घटनाका विषयलाई लिएर पारस शाहलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताएका छन ।    पूर्वयुवराज पारस...

अनमिन फिर्ता हुनु अगावै शान्ति प्रकृया टंग्याउनु पर्दछ : नेम्वाङ

    काठमाडौँ, २८ मङ्सिर  सभामुख सुवास नेम्वाङले आपसी अविश्वास र राजनीतिक गतिरोध अन्त्य गरी संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन ) फर्कनुअघि नै शान्तिप्रक्रिया टुङ्ग्याउन राजनीतिक...

एमालेले बहुमतीय सरकारका लागि व्यक्ति विशेषलाई प्रधानमन्त्री स्वीकार्दैन :अध्यक्ष खनाल

काठमाडौँ, २८ मङ्सिर ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिबिना आफ्नो पार्टीले बहुमतीय सरकारका लागि कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री नस्वीकार्ने बताएका छन ।     रिपोर्टर्स...