एमआरपीको औपचारिक वितरण सुरुवात,पहिलो साधारण एमआरपी अनुराधालाई
काठमाडौँ, ११ पुस परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट (यन्त्रले पढ्न सक्ने राहदानी) को आजदेखि औपचारिक वितरण कार्य सुरु गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित...
