चन्दा उठाइरेका पाँच जना लिम्बुवान कार्यकर्ता पक्राऊ

  विराटनगर, २७ माघ  सशस्त्र प्रहरी बेस क्याम्प आइतबारे उर्लाबारीबाट खटिएको टोलीले पाँच जना लिम्बुवान कार्यकर्तालाई मधुमल्लाबाट चन्दा उठाइरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ...

संसद बैठकमा विधेयक प्रस्तुत

  काठमाडौँ, २७ माघ  दुई पटकको स्थगनपछि बोलाइएको व्यवस्थापिका–संसदको बैठक आज प्रारम्भ भएको छ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत सोमबार...

संवैधानिक समितिको बैठकमा मौलिक अधिकार तथा निर्देशक समितिको प्रतिवेदन माथि छलफल

   काठमाडौँ, २७ माघ   संविधानसभा, संवैधानिक समितिको आज बसेको बैठकमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विभिन्न ११ वटा विषयमाथि...

हिमाल मिडियामा सन्त गाहा मगर निर्वाचित

काठमाडौ,२४ माघ नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाको तेस्रो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति तथा ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ...

पत्रकार महासंघ हिमाल मिडियामा गाहा मगर

नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाको तेस्रो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति तथा ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । २४...

संवैधानिक समितिको वैठकमा न्यायप्रणाणी सम्वन्धी प्रतिवेदनमा छलफल

   काठमाडाँ २६ माघ संवैधानिक समितिको आज बिहान बसेको बैठकमा न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा टुङ्गो लगाउन बाँकी रहेको विषयमाथि छलफल सुरु भयो ।  सो प्रतिवेदनमा...

व्यवस्थापिका–संसद् बैठक स्थगित

  काठमाडाँ २६ माघ व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवश सूचना टाँसेर स्थगन गरिएको छ । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीबमोजिम विशेष कारणवश आजको बैठक...

लिम्वुवानको वन्दले मेची कोशीको जनजीवन प्रभावित

  भद्रपुर, २६ माघ   आफ्ना कार्यकर्ताको रिहाइको माग राखी सङ्घीय लिम्बुवान राज्य परिषद्ले हिजोदेखि सुरु गरेको मेची–कोशी बन्दका कारण आज पनि पूर्वक्षेत्रका जनजीवन प्रभावित भएको...

गुण दोषको आधारमा सरकारलाई सहयोग गर्दछौ : राष्ट्रिय जनशति पार्टी

काठमाडौँ, २५ माघ राष्ट्रिय जनशक्ति पार्टीले गुण र दोषको आधारमा वर्तमान सरकारसँग व्यवहार गर्ने जनाएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरी शान्तिप्रक्रियालाई तार्किक...

लिम्वुवानको वन्दले मेची र कोशीका नौ जिल्ला ठप्प

मोरङ २५ माघ पक्राउ परेका कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्ले आजदेखि मेची र कोशी अञ्चलका नौ जिल्ला बन्द गरेपछि...