नया प्रधानमन्त्री बनाउने बाटो खुल्यो

 िसंहदरबारमा आज दिनभर बसेको माओवादी लडाकु समायोजन पुर्नस्थापना तथा ब्यवस्थापन बिशेष समितिको बैठकले गरेको तीन वटा निर्णयले गतिरोधको ढोका खोलेकोछ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले...

उज्यालेा नदिने प्राधिकरणले उल्टै बिद्युत महसुल बढाउने !

नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुलमा ३० प्रतिशत शुल्क बृद्धिको तयारी गरेको जनाइएकोछ । लामो समय देखि घाटामा रहेको भन्दै यस्तो तयारी गरिएको हो । प्राधिकरणले...

अमेरिका लुकेका नेपाली कलाकर्मी : कसले के गरिरहेकाछन्

  कार्यक्रम देखाउने भन्दै अमेरिका छिरी त्यतै हराउने नेपाली कलाकारहरु अमेरिकामा झण्डै ६ दर्जन पुगेकाछन् । कार्डको लागि यी कलाकर्मीहरु अमेरिकामा लुकेर बस्ने गरेकाहुन् । यसरी...

निशुल्क साँघाई शयर गर्न नजाने ?

  आदिवासी जनजाति महासंघ हंगकंग र  मगरसंघ हंगकंगले $ दर्जन बढीलाई पाँच दिनको यात्रामा चीनको सुन्दर शहर साँघाईमा निशुल्क शयर गराउने भएकोछ । हगंकगं सरकार मूख्यभूमी...

सभासद अक्षम कि नेता बदमास ः बलदिप राई

  नेताहरु सभासदहरुलाई दोषी देखाएर आफ्नो गल्ति ढाकछोप गर्न खोजरिहेकाछन्  बलदीप राई    नेपाली राजनीतिक अभ्यासले लोकलाई गतिलो तमासा दिइरहेको छ भने यस्तो  नौटकींले जनताको...

पन्चेबाजा घन्काउदै मोनाको अधिवेशन सम्पन्न

 म्याग्दी प्रवासी नेपाली संघ मोना यूकेको दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएकोछ । बेगखोलाका योगप्रसाद फगामी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा दानाका कमल पुर्जा बबियाचौरका...

गुल्मीमा जिप दुर्घटना हुदा एक मृत्यु , सात घाइते

गुल्मी (धुर्कोट), १५ असोज । गुल्मी र पाल्पाको सिमानामा पर्ने कुँडापानीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु हुनका साथै अन्य सातजना घाइते भएका...

नक्कली नोटको कारोवार गर्ने दुई भारतीयसहित चारजना पक्राउ

मोरङ (पानीट्याङ्की), १५ असोज । हातहतियार बेचबिखन र नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले दुईजना भारतीयसहित चारजना युवालाई हतियारसहित पक्राउ गरेको छ ।...

बिग्रेका नेतालाई संचारकर्मीले मात्र तह लगाउन सक्छन्

   पद्यरत्न तुलाधर  गतिरोध हटाउन नियत सफ ा हुनुपर्छ । हाम्रा नेताहरुमा यो नै देखिएन ।  २०४६ सालको परिवर्तनपछि हामीले धॆरै कुरा सिकेका छौं । पहिला...