संवैधानिक समितिको बैठकमा मौलिक अधिकार तथा निर्देशक समितिको प्रतिवेदन माथि छलफल

Read Time:43 Second

 

 काठमाडौँ, २७ माघ 

 संविधानसभा, संवैधानिक समितिको आज बसेको बैठकमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विभिन्न ११ वटा विषयमाथि छलफल प्रारम्भ भएको छ ।
उक्त छलफलमा समितिका विभिन्न २१ जना सदस्यले भाग लिँदै आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेको समितिले जनाएको छ ।  उक्त छलफल भोलि पनि जारी रहने छ । बैठक समितिका सभापति नीलाम्बर आचार्यको सभापतित्वमा बसेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %