कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन पोखरामा सम्मानित

चैत्र ४, २०७९राज्यसत्ता संवाददातापोखरा — ८० वर्ष पूरा भएको अवसरमा कार्टुनिस्ट दुर्गा बराल 'वात्स्यायन'लाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरि सम्मान गरिएको छ । वात्स्यानलाई...

डोजर चलेपछि मंगलापुर–कान्छीबजार सडक बिस्तार विवादमा, स्थानिय आन्दोलित

चैत ४, २०७९ याम बहादुर बाकाबल बुटवल , चैत्र २ - तिलोत्तमा नगरपालिकाको मंगलापुरदेखि कान्छीबजार सडक खण्ड बिस्तार तथा निर्माणमा विवाद उत्पन्न भएको छ ।...
रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए

चैत्र ३, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता हुन् । शुक्रबार भएको निर्वाचनमा यादव...
नेपालले युएईलाई हराउँदै सोझै विश्वकपमा

नेपालले युएईलाई हराउँदै सोझै विश्वकपमा

त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शक । तस्बिर : नेपाल क्रिकेट संघ (क्यान) चैत २, २०७९, राज्यसत्ता संवाददाता काठमाडौंकिर्तिपुर त्रिबि क्रिकेट आईसीसी विश्वकप लिग-२ नेपालले युएईलाई...
कीर्तिपुर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक उर्ल्याे

कीर्तिपुर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक उर्ल्याे

किर्तिपुर क्रिकेट मैदानमा भईरहेकाे म्याचमा नेपाललाई समर्थन गर्न हजारौँ समर्थक तथा दर्शक मैदान पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदान दर्शकले भरिभराउ छ । कतिपय दर्शकहरू...
दुधकाे लिटरमै ११ रूपैयाँले बढायो डिडिसीले

दुधकाे लिटरमै ११ रूपैयाँले बढायो डिडिसीले

चैत १,२०७९राज्यसत्ता संवाददातासरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य प्रति लिटरमा ११ रुपैयाँकाे दरले बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले...
राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

चैत्र १, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । उसकाे बैठकले उपराष्टपतिलाई मतदान नगर्ने भएको...

मेटाले दश हजार कर्मचारी हटाउँदै

  फागुन ३०, २०७९ फाल्गुण फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र...

राष्ट्रपति पौडेलले प्रमुख स्वकीय सचिवमा चालिसेलाई नियुक्त गरे

फाल्गुन ३०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — पूर्वराजदूत सुरेशचन्द्र चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमानियुक्त भएका छन् । चालिसे वैदेशिक मामिलाका जानकार मानिन्छ । मंगलबार राष्ट्रपति...
जानजान कति अपमान?

जानजान कति अपमान?

पूर्ण बहादुर राना काेशि नामाकरण पश्चात उठेकाे विराेध प्रदर्शनमा राईलिम्बु मंगाेल अनुहार प्रति आर्य प्रहरिहरू हिंस्रक बन्न खाेजेकाे आभास भएकाे छ । याे घाँटी थिचाई...