मगर भाषामा लेखिएको 'मगर ढुटाङ्' (कुराकानी किताव)को बुटवलमा एक कार्यक्रमका वीच विमोचन गरिएको छ । विष्णुकुमार सिँजालीारा लिखित कितावको नेपाल मगर संघका केन्द्रीय सदस्य मिना...
२६ फेव्रुवरी हंगकंग, शान्तिका अग्रदुत महामानव बुद्धको शान्तिको उपदेशले नै विश्वमा शान्ति ल्याउने विश्वासका साथ धर्म गुरुहरुबाट शान्तिको कामना गर्दै याउ मा तेइ कम्युनिटी सेन्टर...
२७ फ्रेबुअरी, हङकङ हङकङ स्थित नेपाली महाबाणिज्यदुत विनोदकुमार उपाध्यायको प्रमुख अतिथि र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरको विशेष आतिथ्यमा नेपाली जनसम्पर्क समिति हङकङको मेची महाकाली...
पत्रकार देवबहादुर पाटाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजले पत्रकार पाटाको सम्झनामा फागुन १४ गते स्मृतिसभा गरेको हो...
२७ फ्रेबुअरी, हङकङहङकङ तेह्थुम मन्च हङकङको ७औं वार्षिकोत्सव साँस्कृतिक कार्यक्रम, रस्सीतान, छेलो र कविता प्रतियोगिता आयोजन गरि मनाईयो । मंकी हिलमा गरिएको उक्त कार्यक्रमका प्रमुख...
सरकारले भखरै मात्र जनगणना लिने काम सम्पन्न गरेको छ, तर तपाईहरुले फेरि थारुको लगत लिन थाल्नु भएको छ, किन ?जनगणनामा व्यापक त्रुटि भएकाले त्यसलाई विश्वास...
सिमरा गोल्डपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मर्याङ्दीले जितेको छ । सिमरामा फागुन १३ गते भएको खेलमा पोखराको सहारा क्लबलाई १-० ले पराजित गरेर मनाङले उपाधि...