देउरालीका अध्यक्ष चौलागाईंको ठगी धन्दा।
अपाङ्ग र दृष्टिबिहिनको बिचल्ली,बचतकर्ताको रकम पचाउन बचतकर्तालाईनै मिटर व्याजीको बिल्ला। ललितपुर, ०१ असाेज २०८० । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय रहेकाे छ। सर्वसाधारणबाट बचत...
