आज महानवमी, शक्तिपीठहरुमा लाखौ वली चढाइयो ।

     काठमाडौँ ३० असोज । बडादसैँको महानवमीको नवौँ दिनको अवसरमा आज मुलुकभर विभिन्न शक्तिपीठमा पञ्चबलि दिई महानवमी पर्व मनाइयो । शक्तिस्वरूपी दुर्गा भवानीको पूजा आराधाना गरी...

झापामा सन्थालहरूको सांस्कृतिक मेला

    झापा (गौरीगन्ज) ३० असोज  झापाको लखनपुर ४ र ५ मा पर्ने गेउरिया बजारमा आज सन्थालहरूको सांस्कृतिक मेला लागेको छ । स्थानीय बजार व्यवस्थापन समिति...

‘मधेसी नेताहरुकै कारण मधेसमा बिकाश भएन’ उपराष्टपति झाँ

    लहान, ३० असोज  उपराष्ट्रपति परमानन्द झाले मधेसवादी दलहरू इमानदार नभएकाले मधेसको विकास हुन नसकेको  । सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाविसस्थित ऐतिहासिक शक्तिपीठ बालासुन्दरी भगवतीको...

गाँउमा पहिलो चोटी गाडी पुग्यो

    दाङ (तुलसीपुर) ३० असोज  जिल्लाको विकट गाउँ विकास समिति हाँसीपुरको देवीकोटमा पहिलोपटक गाडी पुगेको छ । पच्चीस लाख रुपैयाँको लागतमा–९ मौरीघाटदेखि हाँसीपुरको देवीकोटसम्मको सात...

घुमेर दशैं छुट्टि मनाउछन् मधेसका हुनेखानेहरु

 शीतल महतो    वीरगञ्ज, ३० असोज  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर रामहित यादव यसपालि फरक किसिमले दसैं मनाउँदैछन् । दउसैंको बिदामा उनी सपरिवार वैद्यनाथधाम यात्रामा...

मकै र भटमास छाडेर तुलसी खेती गर्न थाले किसान

     हेटौंडा ३० असोज  मकै र भटमास उब्जनीमा निरन्तर गिरावट आएपछि गोल्पिङटारका किसानले व्यावसायिकरूपमा तुलसीखेती थालेका छन् । हेटौँडा नगरपालिका–११ गोल्पिङटारका ६० परिवारले मकैबारीमा तुलसीखेती...

टिकाको साइत आइतवार बिहान १०.४३ मा

यसपालिको दशैं टिकाको साइत ३१ असोज आइतवार बिहान १०.४३ मा परेकोछ ।नेपाल पन्चांग निर्णायक समितिका अनुसार, देवी विर्सजन पूजा बिहान ८ बजेर ४७ मिनेटमा शुभ...

नुवाकोटका जनता स्वच्छ पानी पिउन पाँउदैनन्,त्यसैले विरामी

        नुवाकोट (त्रिशूली), २९ असोज  जिल्लाका ११ हजारभन्दा बढी स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । स्वच्छ पानीको अभावमा उनीहरू विभिन्न रोगको सिकार पनि...

होंचा खगेन्द्रलाई मासिक ५ हजार सहयोग

        पोखरा, २९ असोज  विश्वको सबैभन्दा होचो व्यक्तिको प्रमाणपत्र पाएका खगेन्द्र थापामगरलाई टप टी नामक निजी कम्पनीले मासिक खर्च प्रदान गर्ने भएको छ ।...

अपहरणको अभियोगमा छ जना पक्राउ

    लहान, २९ असोज । अपहरणको अभियोगमा यहाँबाट गएराति छजना पक्राउ परेका छन् । सिरहा नगरपालिका–७ का बलिराम ठाकुरलाई अपहरण गरेको आरोपमा जनतान्त्रिक तराई मुक्तिमार्चा...