नियमावली परिवर्तन नगरेसम्म प्रधानमन्त्रीको टुङ्गो लाग्दैन : नारायणमान विजुक्छे
भक्तपुर, २९ मङ्सिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नयाँ सरकार गठनका लागि नियमावली परिवर्तन गर्नुपर्ने बताएकाछन । आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुरा...
