हतियारसहित तीन जना पक्राउ

काठमाडौँ, १६ मङ्सिर  मकवानपुरको धियाल गाउँ विकास समिति–४ टकटकका सानोकान्छा भोलनको घरमा लुटपाट गरेको अभियोगमा हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।    गएराति उनीहरू भोलनको घरबाट...

वसवाट खस्दा एकको ज्यान गयो

काठमाडाँै, १६ मङ्सिर  द्रुतगतिमा रहेको यात्रीवाहक बसबाट खसेर त्यसका सहचालक २१ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ । त्रिभुवन राजपथको नौबिसेमा गएराति प्रधान अचानक बसबाट...

लेनग्रेनद्धारा– शर्मालाई स्वागत

काठमाडौँ, १६ मङ्सिर  एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकुको सुपरीवेक्षण समायोजन तथा पुनःस्थापना गर्न गठित विशेष समितिअन्तर्गतको सचिवालय संयोजकमा अवकाश प्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरिएकामा...

अपहरणमा संलग्न एक पक्राउ

काठमाडौँ, १६ मङ्सिर । सप्तरीको दौलतपुरमा केही महिना पहिले भएको अपहरणको घटनाका मुख्य योजनाकार रहेको अभियोग लागेका सोही जिल्लाको लोहजरा गाउँ विकास समिति–३ का गोरखनाथ...

सिएनएन हिरो नेपाल फकिइन

१६ मंसीरयस बर्षको सिएनएन हिरो पुरस्कार बुझेर आज नेपाल आइपुगिन् । माइती नेपालकी अनुराधा गुरुगं ( कोइराला) लाई त्रिभुवन अन्र्तराष्टिय बिमानस्थलमा हजारौ जनमानसले गाजाबाजा सहित...

विश्व एड्स दिवसमा तीन पत्रकार पुरस्कृत

काठमाडौ , १५ मंसिर नेपाल पत्रकार महासघ, नेपाल सरकार, युएन एड्स विभाग एसिया प्यासिफक लिडरसीप फोरमले अन्तराष्टिय एड्स दिवसको अवसरमा एड्स सम्बन्धी जनचेताना जगाउन संचारमाध्यमबाट...

प्रजातान्त्रिक शक्ति कमजोर वन्दा देश लथालिङ्ग वन्यो :थापा

धनकुटा, १५ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रजातान्त्रिक शक्ति कमजोर बन्दै गएकाले मुलुक तथालिङ्ग र भताभुङ्ग अवस्थामा पुगेको वताएका छन् नेपाल...

कार्यदल बैठक निस्कर्षबिना टुङ्गियो

    काठमाडौँ, १५ मङ्सिर  संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी मस्यौदामाथि छलफल भए पनि...

छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गयो

दोलखा, १५ मङ्सिर  छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत काभ्रे गाविस–५ स्थित सडकमा एकजना मृत अवस्थामा भेटिएका छन् ।     दोलखाको...

फेसबुकले अपराध गर्न सिकायो

  नेपालमा पछिल्लो समयमा इन्टरनेट सञ्जालबाट महिला हिंसाजन्य क्रियाकलाप बढेकाले विभिन्न पेसाकर्मीलाई प्रत्यक्ष असर पु¥याएको छ ।    काठमाडौँ, १५ मङ्सिर     नेपालकी चर्चित नायिका गरिमा पन्तको फेसबुक...