परिणाम नदिने सभामुखको कर्मकाण्डी चटारो

१२ असोज काठमाण्डौ राजनीतिक गतिरोधको अन्त्य लगायतका विषयमा सविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले प्रमुख तीन दल र मधेशी मोर्चाका दलहरुसँग आज छलफल गर्दैछन् ।  आठौ...

नेकाको समेत एमालेकै जस्तो सन्तुलित नेतृत्व चयन

  नेपाली काग्रेंसको बहुप्रतिक्षित बाह्ौ महाधिवेशनले कोइराला परिव्ारको विरासतबाट पार्टी लाई बाहिर जान दिएन ।  सुशिल कोइरालाको नेतृत्वमा नय समिति बनेपनि  देउवा पक्षधरहरुको केन्द्रिय समितिमा राम्रो...

गगन सवै भन्दा लोकपिय

    काठमाडौँ, ११ असोज । नेपाली काँगे्रस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत  खुल्लातर्फको मतगणनाको परिणामअनुसार गगन थापा सबैभन्दा धेरै दुई हजार ६१ मत प्राप्त गरी...

कारागारमा फेरि कैदीको मृत्यु

  कपिलवस्तु, ११ असोज । कपिलवस्तु कारागारमा १५१ जना पुरुष कैदीमध्ये १५ दिनको फरकमा दुई कैदीको मृत्यु भएको छ ।        कारागारको क्षमता ८५ जना...

पौडेलले चाहे मात्र उमेदवारी फिर्ता

काठमाडौँ, ११ असोज । आफैँले नचाहेसम्म नेपाली काँग्रेसका प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता हुन नसक्ने कानुन व्यवसायीहरूले बताएका छन् । रिपोर्टर्स क्लव नेपालद्वारा आज...