जनमुक्ति महासचिवको शल्यक्रिया सफल

जनमुक्ति महासचिवको शल्यक्रिया सफल

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीको शल्यकि्रया सफल भएको छ । पित्तथैलीमा स्टोन देखिएपछि माघ २१ गते उनको शल्यकि्रया गरिएको सो पार्टीले जानकारी दिएको छ...

जातीय र गृहयुद्ध चर्कदैछ-अधिकारी

वाहुन समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले आदिवासी\जनजाति, दलित र मधेशीलाई अधिकार दिने गरी संविधान बनाए जातीय र गृह युद्ध गर्ने घोषणा गरेका छन् । पर्वतमा...

जनजाति महासंघद्वारा अर्को समिति माग

नेपाल आदिवासी जनजाति महासंघले नयाँ संविधानमा राख्ने विषयमा देखिएको विवाद मिलाउन तत्कालै एक अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउन माग गरेको छ । महासंघका अध्यक्ष राजकुमार...

राज्यपुनस्रंरचना आयोगका ढुँगेल, थापा र खड्काको नाटक

राज्य पुनर्संचना सुझाव उच्चस्तरीय आयोगका ९ मध्ये तीन सदस्यले संविधान बन्न नदिने नियतले मात्रै फरक प्रतिवेदन बुझाएको खुलासा भएको छ । आयोगका अध्यक्ष डा मदन...

राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन सभामुखलाई

प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । आयोगले आफूलाई बुझाएको दुई दिनपछि अर्थात माघ १९ गते भट्टराईले...

राष्ट्रिय एकताका लागि संघीय राज्य-दमननाथ ढुँगाना

पूर्वसभामुख दमननाथ ढुङ्गानाले राष्ट्रिय एकताका लागि संघीयता आवश्यक भएको धारणा राखेका छन् । संवाद माच नेपालले माघ १९ गते आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले...

आयोगको राज्यपुर्नसंरचना प्रतिवेदन वैज्ञानिक छ-गच्छदार

उपप्रधान मन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले राज्य पुनःसरचना उच्चस्तरीय आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा दलहरुवीच सहमति बन्नु पर्ने बताएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका...

दुईदिने ‘लिम्बुवान’ मार्च पास सुरु

संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ''लिम्बुवान स्वायत्त राज्य'' घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते...

प्रधानमन्त्रीलाई बुझाएको राज्यपुर्नसंरचना सम्बन्धी प्रतिवेदनले दक्षिणपन्थीलाई धक्का

  आन्तरिक विवाद र शेर्पा समूदायको विरोधका बीच राज्य पुनसर्ंरचना उच्चस्तरीय सुझाव आयोगले फरक मत सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका संयोजक मदन परियारले...

मगर विद्यार्थीमा काँग्रेस-एमाले गठबन्धनद्धारा माओवादी उम्मेदवार पराजित

मगर विद्यार्थी संघको सातौ महाधिवेशन आइतवार तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न भएको छ । उक्त महाधिवेशनवाट वाग्लुङकी रेनुका काउचामगरको प्यानल विजयी भएका छन् । काउचामगरको प्यानल...