
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीको शल्यकि्रया सफल भएको छ । पित्तथैलीमा स्टोन देखिएपछि माघ २१ गते उनको शल्यकि्रया गरिएको सो पार्टीले जानकारी दिएको छ । उमहासचिव सूर्यवंशी उपचारका लागि दुई हप्ता पहिले गृहजिल्ला पुगेका थिए ।
डक्टरले भने गत वर्ष नै शल्यकि्रया गर्नुपर्ने सल्लाह दिएका थिए । रुपन्देही स्थायी घर भएका युवा नेता सूर्यवंशी काठमाडौं बस्दै आएका छन् ।
