दोलखाका पत्रकार फुर्वा तामाङमाथी भएको आक्रमणको फोनिजद्वारा भत्र्सना

देब पचभैया काठमाडौं, २२ पुस नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखा शाखाका सदस्य एवं तामाङ संचार समूका उपाध्यक्ष फुर्वा तामाङमाथी भौतिक आक्रमण भएको छ ।...

बढैयाताल महोत्सव तयारी अन्तिम चरणमा

देब पचभैया बर्दिया-पौष २२ बर्दियाको बढैया तालमा यसपटक पनी माघि, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको...

जनजातिहरु बानेश्वर कब्जा गर्दै, पहिचानको मुद्दा पहिलो प्राथमिकतामा

देब पचभैया काठमाडौं, २२ पुसपहिचानको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर जनजातिहरुले अकुपाई बानेश्वर अभियान शुरु गरेका छन् । लिम्बुवान, किरात, ताम्सालिङ लगायत जातीय पहिचान सहितको संघीय...

पाल्पामा जनमुक्ती पार्टीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

जातिय सस्थाका प्रमुखहरुले भने , मान्य हुने संबिधान ल्याउन मिती सार्दा फरक पर्दैन । देब पचभैया पाल्पा, पौष २२ - राष्ट्यि जनमुक्ती पार्टी पाल्पाको आयोजनामा तानसेनमा...

तुलसी भञ्ज्याङ गाविसको गाउँ परिषद सम्पन्न

विनोद रखाली मगर गल्याङ् , पौष २१ - स्याङ्जाको तुलसी गाविसको २४ औँ गाउँ परिषद आज सम्पन्न भएको छ ।   कार्यक्रमको उद्घाटन गर्दै जेष्ठ...

गल्याङ्मा ५४७ विरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिए

विनोद रखाली मगर गल्याङ्, पौष २१ - स्याङ्जाको जगत्रदेवि गाविस–८ गल्याङ्मा सोमबार विशेषज्ञ डाक्टर सहितको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।   अलका...

सहायक प्रधानाध्यापक भवानीदत्त दोरंगाको बिदाइ

विनोद रखाली मगर गल्याङ्, पौष २१ - त्रिभुवन आर्दश उच्च माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक भवानीदत्त दोरंगाको अनिवार्य अवकासपछि आज बिदाई कार्यक्रमको आयोजना गरिएको छ ।...

गुरुङको संयोजकत्वमा पैदलमार्ग निर्माण समिती गठन

विनोद रखाली मगर गल्याङ्, पौष २१ - जगतभन्ज्याङ गाँउ विकास समिति  वडा न २ पित्लेक स्याङ्जामा ग्रामीण कृषी पर्यटन समितिको बैठक सम्पन्न भएको छ । ...

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल

सम्पूर्ण आदिवासी जनजातिहरु, आगामी पुष २२, २३ र २४ गते नयाँ बानेश्वर चोक जाऔं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आयोजनामा हुने अकुपाई बानेश्वर कार्यक्रममा...

पहिचानमा आधारित स्वायत्त प्रदेशको माग गर्दै युवा महासंघको राष्ट्रिय भेला सम्पन्न

देब पचभैया काठमाडौं, २१ पुस - आदिवासी जनजाति युवा महासंघको राष्ट्रिय युवा भेलाले पहिचानमा आधारित स्वायत्त प्रदेश स्थापना गनुपर्र्ने, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषित...