
सम्पूर्ण आदिवासी जनजातिहरु, आगामी पुष २२, २३ र २४ गते नयाँ बानेश्वर चोक जाऔं ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आयोजनामा हुने अकुपाई बानेश्वर
कार्यक्रममा सहभागी होऔं ।
अकुपाई बानेश्वर, जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको
लागि हो । त्यसैले सम्पूर्ण पहिचान पक्षधरहरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।
समय : १२ बजेदेखि ४ बजेसम्म
