वाम उम्मेदवार जिताउन जिल्ला फर्कन वामपन्थी मञ्चको आÞवानरूद्र श्रीसमगरपोखरा, कात्तिक २५ - शनिबार पोखरामा बागलुङ र कास्की जिल्लाका वाम गठबन्धनका उम्मेदवार एकै ठाउँमा भेला भए...
गोविन्द घर्ती कार्तिक २६ । चेली कषि सहकारी संस्था देवदहको आयोजनामा एक दिने प्रजनन स्वास्थ्य सम्वन्धी तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सावित्रा वस्यालको...
विकाशको गतिलाई तिव्रता दिनेमा पूर्व मन्त्रि भण्डारीको जोड विनोद रखाली मगर तनहुँ, कात्तिक २५ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हाल तनहुँ क्षेत्र...
मगरपनको खोज गाउँकेन्द्रित हुनु पर्नेमा प्राज्ञ श्रवण मुकारुङ्को जोड,विनोद रखाली मगर तनहुँ, कात्तिक २५ - पछिल्लो समय मातृभाषामा साहित्य लेखन , प्रकाशन तथा सरंक्षणका लागी...
सोनु थापामगर बुटवल, कात्तिक २५ । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ ले आज शनिबार बुटवलमा एक कार्यक्रमका बीच आसन्न चुनाबी अभियान सञ्चालन तथा...
गोविन्द घर्ती कार्तिक २५ । राज्यले प्रदान गर्ने राहत वास्ताविक किसान समक्ष पुग्न नसकेको रुपन्देहीको देवदह–२, ढेकावमार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले...
गोविन्द घर्ती कार्तिक २३ । समानता र समृद्धि राष्ट्र निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको विजयी आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताउनु भएको...
गोविन्द घर्ती कार्तिक २३ । मुलुकलाई अग्रगामी तर्फ लैजान वामगठवन्धनको आवश्यकता परेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । प्रतिनिधि सभा क्षेत्र...