वामपन्थी सरकारले आगामी ५ बर्ष भित्र सुकुम्वासीलाई लालपुर्जा प्रदान गर्ने
गोविन्द घर्ती मंसीर १ । वामपन्थीहरुको सरकारले अव्यस्थित बसोवासीलाई व्यस्थित गरी लालपुर्जा प्रदान गर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।...
