अखिल नेपाल महिला संघ महानगर समितिद्वारा निर्वाचन प्रचारप्रसार समिति गठन

रुद्र श्रीसमगरपोखरा, कार्तिक २३ - नेकपा (एमाले)निकट अखिल नेपाल महिला संघ पोखरा लेखनाथ महानगर समितिद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्वाचन...

पौडेल दाजु बहिनीद्वारा एपी ग्यालरी एण्ड क्राफ्ट शुभारम्भ

रुद्र श्रीसमगरपोखरा, कार्तिक २३ - पोखरा लेखनाथ–२२, पुम्दीभुम्दीका दाजु बहिनीले एपी ग्यालरी एण्ड क्राफ्ट पसल सञ्चालनमा ल्याएका छन् । वैदेशिक रोजगारीका शिलशिलामा दक्षिण कोरिया पुगेर...

प्रथम राष्ट्रिय तमु बोन्पो लम भेलाको तयारी अन्तिम चरणमा

रूद्र श्रीसमगर पोखरा, कार्तिक २३ - तमु प्ये ल्हु संघ कास्कीको आयोजनामा यही कात्तिक २४ गतेदेखि पोखरामा हुने प्रथम राष्ट्रिय तमु बोन्पो लम भेलाको तयारी...

लखन सहकारीको सञ्चालक समितिले पूर्णता पायो

रूद्र श्रीसमगरपोखरा, कार्तिक २३ - पोखरा लेखनाथ–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ । गत असोज २८ गते...

वाम गठबन्धनका आदिवासी जनजातिको प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन

रूद्र श्रीसमगर पोखरा, कार्तिक २३ - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको वाम गठबन्धननिकट आदिवासी जनजातिहरूको भेलाले चार नम्बर प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको...

कम्यूनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन एमाले र माओवादी केन्द्र बिच वामगठवन्धन भएको होःछविलाल विश्वकर्मा

गोविन्द घर्ती कार्तिक २३ । कम्यूनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन एमाले र माओवादी केन्द्र बिच वामगठवन्धन भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ...

वाम गठबन्धनलाई जिताउन पोखरामा वामपन्थी मञ्च गठन

रूद्र श्रीसमगरपोखरा,कार्तिक २० - बागलुङमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धनलाई जिताउन पोखरामा बसोबास गर्ने बागलुङे वामपन्थीहरूले मञ्च गठन गरेका छन्...

खुर्पेटो च्यारिटी शो सम्पन्न

बिश्वास मगर काठमाण्डौ, कार्तिक १७ - मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्प्पन्न भयो । कल्याण...

बुद्ध सामुदायिक वन उपभोक्ता समुहको ७ औं बार्षिक साधारणसभा सम्पन्न

गोविन्द घर्ती कार्तिक १८ । दीगो वन व्यवस्थापनले मात्र वनको संरक्षण र सम्वद्र्धन रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले वनको संरक्षण...

प्रहरी चौकी सरसफाई कार्यक्रम सम्पन्न

गोविन्द घर्ती कार्तिक १८ । रुपन्देहीको देवदह प्रहरी चौकी वरिपरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी वरिपरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको...