मगर संघ हंङकंगले खपाङगीलार्इ रू. दुर्इ लाख पचास हजार सहयोग गर्यो, नेपाल सरकारले पनि सहयोग गर्ने
जेठ ८ गते मोटरसाईकलको ठक्कर बाट गंभिरघाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराईरहनु भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरबहादुर खपाङ्गीको स्वास्थ्यमा अझै...
