मीरा राजभण्डारी अमात्यसंयुक्त राष्ट्र संघको घोषणा पत्रले मानव विकासलाई समग्र विकासको प्रारम्भिक पुर्वाधारको रुपमा प्राथमिकता दिएको छ । जसको पुष्टी सन् १९९० मा सार्वजनिक...
बेलायतपुर्व मन्त्री तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवर सिंह थापा मगर (एमएस) ले नेपाल आदिवासी जनजाती महासंघ बेलायतले आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा बोल्दै आवाजविहिनहरुको...
राज्यसत्ता ब्यूरोआदिवासी जनजाति पत्रकारहरुको एड्भोकेसी फोरम आदिवासी जनजाति पत्रकारसंघ (अनिज) ले १० जुनमा सम्पन्न पांचौ पोखरा महाधिवेशनबाट महासंघ (आदिवासी जनजाति पत्रकार महासंघ, फोनिज) को रुप...
फलोअप - चेलीबेटी अस्मिता उछालिएको चौथो बर्षकहिलेकाहिं घट्नालाई फलोअप गरिएन भने त्यसले झन बढी दुख दिन्छ । चार बर्ष अघि एकजना भूपूको छोरीको इज्जतमाथि अनेकन...
राज्यसत्ता ब्यूरो, हङकङलामो समयदेखि नेपाली राजनीतिको लोकतान्त्रिकरण र पहिचानको राजनीतिमा प्राज्ञिक अनुसन्धान गरिरहेका वेस्टर्न मिचिगन युनिभर्सिटी, अमेरिकाका प्रा. डा.महेन्द्र लावतीले सत्ताधारी जातीय समूहले एकजातीय सत्ता...
सुर्खेतमा बुद्धको २५५७औं बुद्धजयन्ती समारोह मनाउने सिलसिलामा भगवान बुद्धको प्रतिमा काँक्रेविहार परिसरमा स्थापना गर्न खोज्दा प्रहरी प्रशासनले निषेध गरेको र सो विषयमा विवाद बढ्दै जाँदा...
राज्यसत्ता नेपाल ब्युरो गोरेबहादुर खपांगीमगरलाई अन्नपुर्ण न्युरो हस्पिटलबाट भोलि नर्भिकमा सारिने भएको छ । उहाको टाउकोमा धेरै सुधार हुदै आएता पनि छातिमा अझै समस्या देखिएको हुदा...
काठमान्डौ,१६ जेठ,नेपाल मगर संघका पुर्ब अध्यक्ष तथा भुपु मन्त्री गोरेबहादुर खपांगी मगरलाइ अकस्मात ज्वरो आएर आज ५ बजे पुन आइ.सि.यु मा भर्ना गरिएको छ ।...
जेठ ८ गते मोटरसाईकलको ठक्करबाट गंभिर घाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराईरहनु भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरबहादुर खपाङ्गीलाई दुर्घटना पश्चात ICU...