दलभित्र हिन्दूराज्यको आवाज बलियो हु“दै

काठमाडौं । ‘निर्वाचन मंसिरमै हुनुपर्छ भन्ने छैन । निर्वाचन भएन भने एमाओवादी वा अरू दलले त्यसको अपजस बोक्नुपर्दैन, यो सरकार छ“दै छ । निर्वाचन त्यो...

जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित

देब पचभैया    चितवन, बैशाख ३१नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित हुनुभएको छ । सोमबार राती भएको निर्बाचनमा निकटतम प्रतिद्धन्द्धी चन्द्रबिक्रम राईलाई १५...

नेपाल मगर महिला संघमा गंगा खासु मगर अध्यक्षमा पुःन निर्वाचित

राज्यसत्ता नेपाल ब्युरो काठमाण्डौ बैशाख ३०, नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय महाघिवेशन बैशाख २९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भएको छ । गंगा खासु मगर तिन...

पूर्व मन्त्री खपाङगीको स्वास्थ्य उपचारार्थमा राज्यको गम्भीर ध्यानाकर्षण होस्

दीपा आले, नेपालगन्ज नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष तथा आदिबासी जनजाति नेता एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री गोरेबहादुर खपाङगीमगर यही २०७०...

बेल्जियम मगर समाजले आर्थिक सहयोग गरे खपांगीलाई

बेल्जियममा बसोबास गर्ने मगर हरुको सस्था "बिश्व मगर संघ" बेल्जियमले नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपांगी मगरलाई स्वास्थ्यपचारको लागी आज एक कार्यक्रम बिच ने...

गोरेबहादुर खपाङ्गी मगरको उपचार सहयोग निम्ति अपिल

राज्यसत्ता नेपाल ब्युरो (गोरेबहादुर खपाङी मगर उपचार सहयोग समिति को पहिलो बैठक मा सहभागी सदश्य हरू)  नेपालमा ब्याप्त जातीय बहिष्करण, विभेद, असमानता र अन्यायको विरुद्ध...

खपाङी मगरको श्रीमतिलाई उपचार सहयोग हस्तान्तरण

नेपालमा ब्याप्त जातीय बहिष्करण, विभेद, असमानता र अन्यायको विरुद्ध गाउँदेखि शहरसम्म सदैव आवाज उठाउँदै पीडित जनताहरुलाई न्याय प्राप्तगर्न सचेत र संगठीत बनाउने काममा गोरेबहादुर खपाङ्गीले...

यु.एस.एका मगरहरूले पूर्ब मंत्री खपांगीलाइ सहयोग,हुम थापा मगरलाई बिदाइ गरे

हुम बहादुर थापा मगर अप्रिल ४,दोहा कतार,२ अप्रिलका दिन बेलुकी न्युर्योक, ज्याक्शनहाईट स्थित जनजाति महिला महासंघ युएसएका अध्यक्ष संगिनी रानामगरको निवासमा रात्री भोजको आयोजना गरि...

खपांगी अझै बेहोसमै, चालक हिरासतमा, सरकारले उपचारमा बेवास्ता गर्यो

राज्यसत्ता, २७ अप्रिल, नेपाल मगर संघ केन्द्रिय समितिका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति नेता र पूर्वमन्त्री गोरेवहादुर खपाङगी मगर यहि २०७० बैशाख १२ गते करिब...
जनजाति नेता तथा पूर्व मन्त्रि खपाङगी मगर आर्इ सि यु मा, दुर्घटना गराइएको आशंका

जनजाति नेता तथा पूर्व मन्त्रि खपाङगी मगर आर्इ सि यु मा, दुर्घटना गराइएको आशंका

 काठमाडौ, १२ वैशाख मोटरसाइकलको ठक्करले घाइते भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा जनाजाति नेता साथै पूर्व मन्त्री गोरेबहादुर खपांगी मगर बीर अस्पतालको इमर्जेन्सी कक्षाको आर्इ सि...