बैद्य माओवादीको आतँककारी कृत्य – यात्रुसहितको बसमा आगजनी
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको माओवादीसंग चुनाव भांड्ने हैसियत नभएको बताएको केही घन्टामै नेकपा माओवादीले काभ्रेको धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गरेकाछन् । बनेपाबाट...
