वाह! डा. आईभान क्या बात- खपागीं बचायौ, पैसा पनि छाड्यौ !
सिंगापुर सेप्टेम्बर ६ , गोरेबहादुर खपांगी मगरलाई उपचार गराईरहेको सिंगापुरकै अति सुसम्पन्न अस्पताल माउन्ट एलिजाबेथ,नोभेनाका चिकित्सक डा० आइभान जो खपागींको उपचारमा संलग्न थिए, ले आफुले लागेको...
