गोर्खा भर्तीको कथा

गोर्खा भर्तीको कथा

– त्रिलोक सिंह थापा मगर अंग्रेजी फौजका अत्यन्त अनुभवी, चलाख तथा दुरदर्शी सेना नायक डेविड आक्टरलोनीले नालागढ़, मलाऊँ, बुटवल आदि ठाउँहरूमा गोर्खा अंग्रेजयुद्धको गहिरो लेखा...
हिमवत खण्डमा गोर्खालीहरुको आगमन

हिमवत खण्डमा गोर्खालीहरुको आगमन

—त्रिलोक सिंह थापा मगर भारतको उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशको विभिन्न भेगहरुमा विभिन्न समय, काल तथाचरणहरुमा गोर्खा राज्यको सीमा बिस्तारको क्रममा गोर्खा समुदायको आगमन भएको बुझिन्छ।...
नेपालमा आदिवासी जनजातिहरु  माथि हिन्दुवादको दमन ।

नेपालमा आदिवासी जनजातिहरु माथि हिन्दुवादको दमन ।

राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एवं अधिवक्ताएम. एस. थापा विश्वमा नेपाललाई, “गोर्खा” “शेर्पा” “एभरेष्ट” र “बुद्ध” को नामले बढी चिनिन्छ । तर विडम्बना के छ...
गोर्खा राज्य

गोर्खा राज्य

—त्रिलोक सिंह थापा मगर नेपालको राजधानी काठमाण्डौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेश अन्तरगत“जिल्लागोर्खा” अवस्थित छ । प्राचिन समयमागोर्खा राज्यअत्यन्त सानो तथा स्वतन्त्र राज्यथियो...
को हुन कप्तान राम सिंह ठकुरी

को हुन कप्तान राम सिंह ठकुरी

त्रिलोक सिंह थापा मगरप्रारम्भः कप्तान राम सिंह ठकुरी हिमाञ्चल प्रदेशका अनमोल रत्न, प्रख्यात सङ्गीतकार, गीत सङ्गीतका धुन निर्माता, सङ्गीत सर्जक, स्वंतन्त्रता सेनानी र आजाद हिद...
किल्ला काँगडामाथिगोर्खा फौजको घेराबन्दी (तस्विर सहित)

किल्ला काँगडामाथिगोर्खा फौजको घेराबन्दी (तस्विर सहित)

– त्रिलोक सिंह थापा मगर (सन १८०५–१८०९)क) काँगडा राज्यकातत्कालीन स्थानीय राजा संसार चन्दअत्यन्तशक्तिशाली राजाथिए । उनीआफ्नो शक्तिशालीतथाविशालफौजका साथकिल्लाकाँगडाभित्रप्रतिरक्षात्मकअवस्थामाथिए । किल्लाकाँगडाकुनै साधारण दुर्ग थिएन । अत्यन्तबलियो,...
भाग्सू धर्मशाला र गोर्खासमाज(तस्बिर सहित)

भाग्सू धर्मशाला र गोर्खासमाज(तस्बिर सहित)

त्रिलोक सिंह थापा मगर प्रारम्भः ईतिहासका पानाहरू पल्टाउँदा र केलाउँदा थाहा हुन्छ कुनै समयकालमा विश्वको मानचित्रमा “गोर्खा राज्य” अत्यन्त सानो राज्य थियो । तर अठारौँ...
दलित र हिन्दु नेतालाई किरातीको सुझाव ।

दलित र हिन्दु नेतालाई किरातीको सुझाव ।

राज्यसत्ता काठमाण्डौ ,असार १९ - दलित र नेवारमा बिभाजन ल्याउने हिन्दुधर्मको भास्यले एकदिन देश नै बिभाजित गर्न सक्दैन भन्न सकिन्न ! आदरणिय दलित नेता आहुती...
सुन्ने हो त बहु राष्ट्रिय राज्यको कहानी ?

सुन्ने हो त बहु राष्ट्रिय राज्यको कहानी ?

लौ सुन म भन्छुबहु राष्ट्रिय राज्यको कहानी....... -आङ्काजी शेर्पा Angkaji Sherpa (१) राष्ट्र/जाती (Nation) भनेको के हो आफ्नै ऐतिहासिक पुर्ख्यौली भुमी थातथलो,भाषा, इतिहास, संस्कृति, जीवन...
आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?

आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?

राज्यसत्ता , काठमाण्डौ, जेठ २५ गते - आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?बिषयबस्तु राज्य ,राष्ट्र र बहुराष्ट्रिय राज्यमाथि विमर्श रहेको...