राज्यसत्ता ,
राणा शासनको विरुद्ध आवाज उठाएर स्व. भएका सुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द्र ठाकुर र धर्मभक्त माथेमा युग युगकोसम्म सहिद भएर जनताको मन र मस्तिष्कमा अमर रहिरहनेछन । जनताको स्वतन्त्रता र मुक्तिको लागि हासीहासी मर्न तयार भए तर कातर भएर शिर नझुकाएका, उनीहरूले भन्थेरे, हामी मर्यौ भने लाखौ करोडौं जनताले मुक्ति पाउनेछन तर बाच्यौ भने, करोडौं जनता राणा साशनको गुलाम बनेर बाच्नु पर्नेछ, कातर बनेर जीउनु पर्नेछ ।

कातर भएर बाच्नु भन्दा बहादुर भएर मर्नु राम्रो भनेजस्तै उनीहरु बाहादुर भएरै मरे । कातर भएर बाचेको भए २०/३० बर्ष बढि बाच्थे होला तर युगौ युगसम्मको लागि कदापि बाच्ने थिएनन । अव हामीले अमर हुने काम गर्ने कि नगर्ने ? सधैभरी गुलामी र कातरको जिन्दगी जिउने कि नजिउने । बहादुरीको जीवन जिउनेकि नजिउने ? हाम्रो सामु बारम्बार आईरहने प्रश्न ।
तपाईहरुले हाम्रो पार्टीलाई गिज्याउदै भने जस्तै, हामी चार जनाले राणा साशनका विरुद्वब आवाज उठाएर के हुन्छ र ? हामी ४ जना मरेर के हुन्छ ? भनेको भए राणा साशन सायद अहिले पनि रहन सक्थ्यो होला । त्यही शासनको गुलाम तपाई हामी बन्नु पर्थ्यो होला । त्यस्तै गरी हामी ५२ जना यत्रो देशको प्रहरी र सेनासङ्ग लड्न कहा सकिन्छ ? भनेको भए राज सस्था अहिलेसम्म पनि हुन्थ्यो होला । जनताका छोराछोरी राष्ट्र प्रमुख बन्ने दिन कल्पनामात्र हुन्थ्यो होला । हामीले बुझ्नु पर्ने कुरा के हो भने बिउ थोरै नै हुन्छ । बिउ र फल बराबर भयो भने, बिउको कुनै अर्थ हुदैन । सचेत नागरिकले बिउ थोरै भयो भनेर पिर गर्ने होइन फल धेरै किन आएन ? भनेर चिन्ता र चिन्तन गर्ने हो । तपाई सचेत नागरिक बन्ने कि नबन्ने ? तपाईकै हातमा छ । जो असल चेला बन्न सक्छ उही नै असल गुरु बन्ने हो भन्ने कुरा भुझ्ने मान्छे मात्र सचेत नागरिक हो ।
माथीको कुरालाई दलित पार्टीसङ्ग जोडेर हेर्न खोजिएको छ । नेपाल दलित पार्टीको गठन गरेर आउने पुस्तालाई राजनैतिक गुलामीबाट मुक्त गर्नुपर्छ भन्ने हो । हाम्रा अग्रजले जे गर्छन हामीले त्यसैको अनुसरण र अनुकरण गर्ने हो । त्यसैकारण अहिलेका पुस्ताहरु राजनैतिक गुलामी भएर उनीहरुको जप गरिरहेका छन । आउने सन्ततिलाई पनि गुलामीको जप सिकाउने की स्वाभाविमानको ? हामीले जे गर्छौ हाम्रा सन्ततिले पनि त्यसैको सिको गर्ने हुन ।
गुलामी गर्ने काङ्ग्रे भनाउदाहरु रुख रुख रुख भन्दै जप गर्दैछन । तिनीहरुलाई देश डुब्न लाएको पत्तै छैन । एमाले भनाउदाहरु सुर्य सुर्य सुर्य भन्दै जप गर्दैछन । तिनीहरुलाई उखान टुक्काले देश चल्दैन भने पत्तै छैन । माओवादी भनाउदाहरु हसियाहतौडा हसियाहतौडा भन्दै जप गरिरहेका छन । तिनीहरुलाई नेपाल भन्ने देश अति भ्रष्टाचार गर्ने देशको सुचीमा पर्यो भन्ने पत्तै छैन । अव पनि यही मन्त्र जप्न सिकाउने कि के गर्ने ? सवैले सोच्नु पर्ने भएको छ
आउने सन्ततिलाई हामीले सिकाउने हो । गुलामीको बाटो हिड्न हामिले रोक्ने हो । व्यवहारीक आचरणसहितको शिक्षा दिन सक्ने नेता हामी आफै जन्माउने हो । कातर होइन बहादुर भएर लड्न हामी आफै सिकाउने हो । त्यसैका लागि नेपाल मुलबाशी आदिवासी जनजाती अल्पसंख्यक भुमी पुत्र मुलबाशी बनाइयको दलित सबै नेपाली भुमी मुत्र अछुत र विभेद दमन तिरस्का भित्र पासो जाती जाती को खुस्कायर
यकता भयर समाज र देश चलाउने जिम्मा जनता दलित जनजाती हरु ले लिनु छ
। सबैले बुझ्नु र बुझाउन आवश्यक छ ।
हिन्दु बाउन छेत्री बस्य मिलि नेपाली भुमि पुत्र को थर सस्कार पहिचान भासा लिपि खोशि दलित अछुत बनाइ घर समाज जागिर बाहिर राखि दलित भनि बिभेद र छुवाछूत दमन तिरस्कार गरि अपमान घिर्ना गर्दै आयका
हिन्दु का बाउन छेत्री बस्य
अपराधी ले दलित बनाय र आजा समा को तिर्स्काकार जात को आधार मा गरिदै आयको छ अब आफ्नो भुमि आफ्नो कब्जा मा बनाउनु प्रछ दलित जनजाती यक भै आफ्नो राज्य खडा गर्नु प्रछ
जनजाति #दलितको #समस्या:- #चर्च र #मन्दिरमा पस्न र बस्न दिएर #दलितको #मुक्ति हुँदैन, किन कि #बिवेदकारि #समाज हो, #मन्दिर र #चर्च हैन।
इतिहास लाई खोज्ने गर , जब तिमी इतिहास लाई बुझ्छौ चिन्छौ तब मात्र तिम्रो बर्तमान कुन हिसाब ले अगाडि जादैछ भन्ने कुरा पत्ता लाग्छ र यदि गलत दिशामा जादैछ भने यो वर्तमान मा हामी सहजै रुप ले सहि दिशामा मोडिना सक्छौ र भबिस्य पुर्ण रुप ले सुनिस्चित हुनेछन ,,, सबैलाइ जानाकरी रहोस आजकल आधुनिक अस्त्र यस्तो प्रहार गरिएको छ कि हाम्रो मनमस्तिष्क मा इ नेपाली भुमिमा हिन्दु नीतिशास्त्र अनुसार सम्राज्यवादी बाहुन सासक हरु ले अतीत लाई नसम्झा पीडा दिन्छ , भबिस्य लाई पनि नसोच्नु तेस्ले पनि हामिलाइ चिन्तित गराउछ सिर्फ वर्तमान लाई मात्र फोकस दिएर हिडनु खुसी मिल्छ भनेर भ्रम छरेका छन यो एकदम खत्रनाक हतियार हो यहाँ को मुलबासी लाइ दलित जनजाती अछुत दमन सोसन थर सस्कार पहिचान खोशियको जिवित इतिहास छ कामि को थर खोशेर बाउन भयका शरणार्थी हामि लाइ नै सासन गरि छुवाछूत बिभेद दमन तिरस्कार गरि रहेको जिबितै छ समाज मा हरु माथी ,, हाम्रो इतिहास हाम्रो अतीत लाई नै भुलेर अन्धा बनेर बसे पछि भबिस्य र बर्तमन कहा छौ भनेर पत्यो नहुनु बाउनले दमाइ लाइ गर्ने बेबहार ले प्रट पार्छ
हिन्दु बाउन छेत्री बाद इनिहरु ले हामिलाइ कहाँ पुराउछ भन्ने थाहै हुदैन यो देश मेरो होकि अरु को हो भन्ने पनि हामिलाइ थाहै हुदैन ,,, इतिहास र बर्तमान अनि भबिस्य राजनिती सङ्ग जोडिएको हुन्छ ,, र यो सन्सार मा भएको हर मानवहरु राजनितिक कानुन ले बाँधिएको छ कानुन जाति बादि हिन्दू धर्म को सम्रचाना नीतिशास्त्र मा बनेको छ जाति बिभेद छुवाछूत गर्दै आइ रहेको छ घर बाहिर समाज बाहिर जागीर बाहिर बनायर अमानवीय बेबहार गरि रहे को आफ्नो समाया नबुझे दलित जनजाती आदिबाशि बनायका मुलबाशि हरु ले यकात हुन जरुरत छ यक हाउ तेसैले,,, कानुन ले भन्छ मेरो आज्ञान्ता को तिमिलाइ क्षमा हुनेछैन भनेर,,,, कानुन लेख्ने बाउन नै हुन नेपाल् मा इतिहास लाई भुल्ने होइन तेस्लाइ उल्टै खोतल पथल गरि केलाइ केलाइ आफू को हु भन्ने प्रमाण सहिद बाहिर ल्याउनु अनि मात्र दलित जनजाती आदिवासी बनायका मुलबाशि यक भयर मात्र तिम्रो मुक्ती हुन्छ ,,, बखम्बुसे भ्रम कुरामा अल्झियो भने न तिम्रो इतिहास रहन्छ , न तिम्रो भबिस्य रहन्छ ,, ना तिम्रो अहिले को वर्तमान नै सहस रुप ले जिउन पाउछ ,, किना कि इतिहास बिना को बर्तमान जरा बिना को रुख जति खेर पनि ढल्छ वा ढालिन्छ वैरी ले हेक्का रहोस !!!
नेपाली भुमि का दलित जनजाती पारियाका शोषित पीडित मुलबाशि हो पहिला यकातामा बदल आफनो समुह लाइ
अनि साशन सत्ता र पावर हात मा लियर इतिहास हाम्रो लेख्नु प्रछ यो नेपाल हाम्रो भुमि हो
इतिहासमा बाहुन र क्षत्री मिलेर अरुलाई दबाएकै हुन्। भित्तोमा पुग्ने गरी पेलेर अरुलाई उठ्न नदिएकै हुन्। त्यसैको परिणाम स्वरुप शुद्र बनाइएका दलित र जनजातीमा गरीबी र अशिक्षाको बिकराल रुप पुस्तान्तरण हुदै आएको छ। यसको विपरीत, राज्यको शक्ति प्रयोग गरी आफु स्रोत साधन सम्पन्न भएकाले क्षत्री बाहुनमा पनि सम्पन्नता र शिक्षितपना पुस्तान्तरण हुदै आएको साँचो हो। अहिलेका युवा पुस्ताले इतिहासको यो गम्भिर त्रुटीलाई भने स्विकार्न सक्नु पर्छ।
म फेरि ‘बाहुनवाद’ मै फर्किन्छु। कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवाद जस्तो सिद्धान्त ‘बाहुनवाद’ होइन। मार्क्सवाद एक व्यक्तिले सृजना गरेको दर्शन हो भने कथित ‘बाहुनवाद’ सयौं पुस्ताले राज्यसत्तामा एकाधिकार कायम गर्न निरन्तर गरेको अभ्यास हो। ब्राह्मण वा बाहुनले क्षत्रियहरुसँग मिलेर अरुलाई शासन सत्तामा ढिम्किनै नदिने र आफुले मात्रै राज गरीरहने अभ्यास निरन्तर गरीरहे। वास्तवमा उनीहरुको रणनीति भनेको धर्मको आडमा राज्यसत्तामा आफ्नो पकड जमाईराख्नको लागि गरेको अविछिन्न अभ्यास थियो। त्यो रणनीति दुई जातहरुको संयुक्त पहल थियो। यदि ‘बाहुनवाद’ भन्ने हो भने ‘क्षेत्रीवाद’ चाहिँ किन नभन्ने ? दुवै उत्तिकै भागिदार हुन् नि त। बाहुनलाई मात्रै किन अपमान ? यसको अर्थ क्षत्रीलाई पनि अपमान गर्न सुरु गरौं मैले भन्न खोजेको होइन। दुवैलाई अपमान नगरौं। वास्तवमा जातसँग जोडेर कुनै पनि ‘वाद’ को कुरै नगरौं।
अत्याचारीलाई जनाउन निश्चित जातको नाम राखेर ‘वाद’ जोडी त्यसलाई सैधान्तिकरण गर्न खोजियो भने सम्बन्धित जात वा समुदायको चित्त दुख्नु स्वभाविक हो। ‘बाहुनवाद’ भनेर सिङ्गै जात वा समुदायको चित्त दुखाएर केही जितिने होइन, बरु उत्पिडितहरुले आफ्नो लडाईमा सो समुदायका सहयात्रीहरु पाउन कठिन हुने सम्भावना रहन्छ। खासमा सामाजिक न्याय र सामाजिक घुलमिलिकरणको लागि बाहुन र क्षत्री समुदायका मानिसहरुको पनि उत्तिकै सहयोग चाहिन्छ। उनीहरुलाई नै चित्त दुखाएर सहयोगीहरुको संख्या घटाउनु बुद्धिमानी होइन। त्यसैले म ‘बाहुनवाद’ वा ‘क्षेत्रीवाद’ स्थापित होइन, विस्थापित गर्ने पक्षमा छु।
नेपाली भुमि पुत्र लाइ दलित बनाय थर सस्कार पहिचान खोशि अछुत बन
इतिहास लाई खोज्ने गर , जब तिमी इतिहास लाई बुझ्छौ चिन्छौ तब मात्र तिम्रो बर्तमान कुन हिसाब ले अगाडि जादैछ भन्ने कुरा पत्ता लाग्छ र यदि गलत दिशामा जादैछ भने यो वर्तमान मा हामी सहजै रुप ले सहि दिशामा मोडिना सक्छौ र भबिस्य पुर्ण रुप ले सुनिस्चित हुनेछन ,,, सबैलाइ जानाकरी रहोस आजकल आधुनिक अस्त्र यस्तो प्रहार गरिएको छ कि हाम्रो मनमस्तिष्क मा इ नेपाली भुमिमा हिन्दु नीतिशास्त्र अनुसार सम्राज्यवादी बाहुन सासक हरु ले अतीत लाई नसम्झा पीडा दिन्छ , भबिस्य लाई पनि नसोच्नु तेस्ले पनि हामिलाइ चिन्तित गराउछ सिर्फ वर्तमान लाई मात्र फोकस दिएर हिडनु खुसी मिल्छ भनेर भ्रम छरेका छन यो एकदम खत्रनाक हतियार हो यहाँ को मुलबासी लाइ दलित जनजाती अछुत दमन सोसन थर सस्कार पहिचान खोशियको जिवित इतिहास छ कामि को थर खोशेर बाउन भयका शरणार्थी हामि लाइ नै सासन गरि छुवाछूत बिभेद दमन तिरस्कार गरि रहेको जिबितै छ समाज मा हरु माथी ,, हाम्रो इतिहास हाम्रो अतीत लाई नै भुलेर अन्धा बनेर बसे पछि भबिस्य
र बर्तमन कहा छौ भनेर पत्यो नहुनु बाउन ले दमाइ लाइ गर्ने बेबहार ले प्रट पार्छ
हिन्दु बाउन छेत्री बाद इनिहरु ले हामिलाइ कहाँ पुराउछ भन्ने थाहै हुदैन यो देश मेरो होकि अरु को हो भन्ने पनि हामिलाइ थाहै हुदैन ,,, इतिहास र बर्तमान अनि भबिस्य राजनिती सङ्ग जोडिएको हुन्छ ,, र यो सन्सार मा भएको हर मानवहरु राजनितिक कानुन ले बाँधिएको छ कानुन जाति बादि हिन्दू धर्म को सम्रचाना नीतिशास्त्र मा बनेको छ जाति बिभेद छुवाछूत गर्दै आइ रहेको छ घर बाहिर समाज बाहिर जागीर बाहिर बनायर अमानवीय बेबहार गरि रहे को आफ्नो समाया नबुझे दलित जनजाती आदिबाशि बनायका मुलबाशि हरु ले यकात हुन जरुरत छ यक हाउ तेसैले,,, कानुन ले भन्छ मेरो आज्ञान्ता को तिमिलाइ क्षमा हुनेछैन भनेर,,,, कानुन लेख्ने बाउन नै हुन नेपाल् मा इतिहास लाई भुल्ने होइन तेस्लाइ उल्टै खोतल पथल गरि केलाइ केलाइ आफू को हु भन्ने प्रमाण सहिद बाहिर ल्याउनु अनि मात्र दलित जनजाती आदिवासी बनायका मुलबाशि यक भयर मात्र तिम्रो मुक्ती हुन्छ ,,, बखम्बुसे भ्रम कुरामा अल्झियो भने न तिम्रो इतिहास रहन्छ , न तिम्रो भबिस्य रहन्छ ,, ना तिम्रो अहिले को वर्तमान नै सहस रुप ले जिउन पाउछ ,, किना कि इतिहास बिना को बर्तमान जरा बिना को रुख जति खेर पनि ढल्छ वा ढालिन्छ वैरी ले हेक्का रहोस !!!
नेपाली भुमि का दलित जनजाती पारियाका शोषित पीडित मुलबाशि हो पहिला यकातामा बदल आफनो समुह लाइ
अनि साशन सत्ता र पावर हात मा लियर इतिहास हाम्रो लेख्नु प्रछ यो नेपाल हाम्रो भुमि हो
अनेकता मा एकता नेपालिको विसेषता रे
– जहा एकले अर्को जातलाई अछुत मान्छ सानो सोच्छ त्यहा कसरि अनेकतामा एकता भयो …?
– जहा एउटा जात मन्दिरमा र अर्को जात मन्दिर बाहिर पुजा गर्छन त्यहा अनेकतामा एकता कसरि भयो …?
– जहा एउटा जातले अर्को जातसङ्ग बिबाह सम्बन्ध बनाउदा मारकाट नै हुन्छ त्यहा कसरि अनेकतामा एकता भयो …?
– जहा एउटा जातको मान्छे अर्को जातको घरभित्र पस्न पाउदैन त्यहा कसरि अनेकतामा एकता भयो …?
– जहा सरकार,सविधान,संस्कार,संस्कृतिमा एउटै जातको शासन छ त्यहा कसरि अनेकतामा एकता भयो …?
— आउनुहोस सबै मिलि वास्तविक एकताको निर्माण गरौ,यसरि एउटा जातले अन्य जातलाई दबाएर एकता हुदैन यो त अर्को बिद्रोह र क्रान्तिको तयारि मात्र हुन्छ ।।
एकले अनेकतामाथि शासन गर्ने प्रवृत्तिको अन्त्य गरौ
आफ्नो लागि आफै बनौ
सामाजिक सञ्जालबाट साभार
-पूर्ण बहादुर राना
