इस्लामिक नारा लगाउदै हिन्दू युवामाथि साँघातिक आक्रमण गर्नेलाई कारवाही नगरिए अवस्था भयावह हुने ।प्रेस विज्ञप्ति
I नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो...
