राष्ट्रिय जनमुक्ति पार्टीको – विज्ञप्ति

राज्यसत्ता ,
कार्तिक ५ काठमाण्डौ


१) बेमौसमी वर्षाको कारणले सृजित विपत्तिबाट खाद्यान्न बाली (धान बाली) सहित देशको विभिन्न भागमा ठूलो जनधनको क्षति हुन गएकोमा राष्ट्रिय जनमुक्ति पार्टी गहिरो दुःख व्यक्त गर्दछ ।
२) खाद्यान्न बाली (धान बाली) सहित जनधनको क्षतिको सरकारबाट उचित राहत प्रदान गरियोस् ।
३) बाढी पहिरोको कारणबाट विस्थापितहरुको लागि सरकारले अविलम्ब उचित पुनर्वासको व्यवस्था गरोस् ।

टोप अस्लामी
  महासचिव

3 0
Happy
Happy
25 %
Sad
Sad
50 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %