“पहिचान सहितको संघीयता,बहुसांस्कृतिक शिक्षा नया संबिधानको पक्षमाराष्ट्रिय विस्तारित बैठक २०६९” -प्रेस बिज्ञाप्ति
नेपाल मगर विद्यार्थीसंघको राष्ट्रिय विस्तारित भेला तथा कार्यशाला गोष्ठि नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा यहि फागुन २६ र २७ गते १० बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै...
