नेपाली संचार सन्जाल (एन्मा), युएसए-प्रेस बिज्ञप्ती

Read Time:3 Minute, 23 Second

आज मिति जनवरी २० तारिख सन् २०१३ को दिन अमेरिकाको  न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग आबद्ध सञ्चारकर्मीहरुको प्रथम बृहत् भेलाबाट समग्र नेपाली सञ्चार क्षेत्रको हक, हित र अधिकारलाई संस्थागतरुपमा अघि बढाउने प्रमुख लक्ष्यकासाथ नेपाली मिडिया एलाइन्स (एन्मा), युएसएू को तर्दथ समिति गठन गरिएको छ । जनवरी २० तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित लिङ्कन ट्युटरिङ्ग सेन्टर, ४०-०८, ७६ स्ट्रिट, रुजबेल्ट एभेन्यूमा आयोजित उक्त भेलाले पत्रकार प्रदिप थापा मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ कार्यसमितिको गठन गरेको हो। उक्त एलायन्सले निकट भविष्यमा विभिन्न खालका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने निर्णयसमेत गरेको छ। उक्त एलायन्सको तदर्थ कार्यसमितिका पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरु निम्नानुसार रहेको छ:

 अध्यक्ष प्रदिप थापा मगर युएस नेपाल अनलाइन डट कम र एएनटिभी युएसए

कार्यकारी प्रेसिडेन्ट बिजय पौडेल विश्व सन्देश साप्ताहिक

 वरिस्ठ उपाध्यक्ष दिवाकर बाग्चन्द नेपाल टेलिभिजन र पूर्व नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य

उपाध्यक्ष मिस निमा डि लामा कान्तिपुर टिभी र टाइम्स एफएम र एएनटिभी युएसए

 महासचिब प्रशान एलुङ राई प्रेस चौतारी डट कम र मेरो नेपाल मासिक र एभेन्यूज टेलिभिजन

सचिब जयन्ती चाम्लिङ राई बिएफबिएस रेडियो र एचबिसी रेडियो

जुबी गौचन उद्घोशिका, एएन टिभी युएसए

 कोशाध्यक्ष मनु लोहोरुङ राई स्वतन्त्र लेखक

 बोर्ड अफ डाइरेक्टरहरु:

 आङ कामी शेर्पा फोटोहेर डट कम

 बेल भुजेल क्यू टिभी नेपाल सन्देश

बुद्ध चेम्जोङ स्वतन्त्र लेखक

दावा शेर्पा ह्योल्मो युएस नेपाल मिडिया सेन्टर

 मानबहादुर राना मगर आवाज मिडिया

मणी बाङ्देल हेलो न्यू योर्क र नमस्ते नेपाल टिभी

 नगेन्द्र इङ्नाम नयाँ रचना डट

 निल ओझा स्वतन्त्र लेखक

 रोशन ढुंगाना विश्व सन्देश साप्ताहिक

 साङ्गे ह्योल्मो उद्घोशिका, एएनटिभी युएसए

 श्याम बुढा मगर भिस्टामिडियाप्रो डट कम

 श्याम थपलिया मल्टी मिडिया

सुखराज राई मल्टी मिडिया, डिजी प्लस इङ्क नेपाली संचार सन्जाल (एन्मा), युएसए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %