एमाले अध्यक्ष खनालको घरमा आगजानी प्रयास

नेकपा एमालेका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का उम्मेद्वार झलनाथ खनालको पुख्र्यौली घरमा आगजनीको प्रयास भएको छ । साँखेजुङ–४ मा रहेको खनालको तीन तले...

नेपाली मगर संघ युएईको पुनर्गठन

नेपाली  मगर संघ युएईले केन्द्रीय कार्य समितिको पुनर्गठन गरेको छ । गत नोवेम्बर-८ तारिक शुक्रबार युएईको आबुधावी स्थित हाम्दाम-पार्कमा अध्यक्ष चन्द्र सारु मगरको अध्यक्षतामा बसेको...

नेका उपाध्याय, एमाले जैसी , माओवादी छ्यासमिसे बाहुन पार्टी ! – केहरसींह राना

पाल्पाको बौघागुम्हामा जन्मिएका केहरसींह राना मगर राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका संस्थापक अध्यक्ष (२०५०) हुन् । अहिले पार्टीका संघिय सभा अध्यक्ष मण्डलका सदस्य राना पाल्पा जिल्लामै...

को हुन् पत्रकारकै कानमुनी गोली दाग्ने

सुनसरीको धरानमा आईतवार साझ धरानका पत्रकार गोपाल देवान माथि गोली हान्ने असफल प्रयास भएपनि त्यसरी सम्साँझै कार्यालयमा आई पत्रकारलाई गोली ठोक्न ठालिएपछि सुरक्षा ब्यवस्थामाथि प्रश्न...

तन्त्रफेरियों , तिमीकहाँफेरियौर !

तन्त्रफेरियो श्रीपेचफालियो ढाकाटोपीढल्काउनेथुप्रैराजाजन्मिए सुनौलोबिहानीकोआगमनभएन कन्दरारपखेरीहरुमा ओलाङ्चुङगोलाकोलुङ्गालाई आफूनेपालीभएकोप्रमाणितगर्नआउन हप्तादिनलाग्छ     रोल्पाकामगरदाईअझैढाक्रेनैछन् दाङकीबादीदिदीआफ्नैशरीरबेच्दैछिन हलियाप्रथाअन्त्यभएकोघोषणामाहर्षितजयनारायण बर्षदिनसम्मपनिगास-बासकोठेगाननभएपछि पूर्वहलियामालिकसँगसयकडापाँचमाऋणकाढेरअरबभासियो उस्लेसोच्योमुक्तिभनेकोयहिहोला कमैयाप्रथाकोअन्त्यमाखुसियालीमनाउदैकेशरीदेवी अधिकारमाग्नसिहदरवारपुग्दाछातीमैलात्तीबर्सियो सिराहाकामुसहरदाईमुटुठिउराउनेजाडोमाखास्टोओढेर सरकारलेकहिलेकम्बलबाँड्छभन्दैरातकटाउदैछन। न्युरोडगल्लीमाभारीबोक्नेरामेछापकाछेत्रीदाईभन्दैथिए अबतभारीबोकेरयोमहंगीमाजिन्दगीकोगर्जोनटर्नेभो अझैकुर्लदैछौ? बालुवाटाररकर्णालीकोदुरीघट्योभनेर   बर्षौदेखिअसनकोगल्लीमा...

धनकुटामा जनमुक्ति अभियान

राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाले संविधान सभा चुनावी अभियान अन्तर्गत धनकुटा जिल्लाको चुङ्गवाङ्ग गाविसको धर्मशाला र हात्तिखर्क गाविसको चिसापानी, सुन्तले, माक्लुङ्गमा घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाट...

राष्ट्रिय जनमुक्ति पार्टीले ४ निर्वाचन क्षेत्रमावाजी मार्ने !

रुपन्देही , दोश्रो संविधानसभाको निर्वाचन नजिकै जादा राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले घरदैलो तथा प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएको छ । निर्वाचनको प्रचार प्रसार अनतरगत रुपन्देहीको ७...

बांकेको सुरक्षा अवस्था मजबुद

नेपालगन्ज कार्तिक २१,स्थानीय प्रशासनले बाँकेमा सुरक्षा अवस्था मजबुद रहेको बताएको छ । नेपाल पत्रकार महासंघका पदाधिकारीसंगको छलफलका क्रममा बांकेका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद ओलीले ...