पारलिंगीलाई महिला या पुरुष बनाउने फैसलामा सर्वोच्च अदालत कसरी चुक्यो?
काठमाडौं : जन्मँदाको बालकलाई महिलाको नागरिकता दिने सर्वोच्च अदालतको आदेशले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सशङ्कित बनेका छन्। सर्वोच्चको आदेश कार्यान्वयनमा आउँदा जन्मँदाको बालकले...
