अपडेटेड समाचार ‘प्रथम यमन तीज म्युजिक अवार्ड २०८१’ को १८ विधाका उत्कृष्ट ५ को मनोनयन सार्वजनिक हिन्दु महिलाको महान चार्ड हरितालिका तीजको अवसरमा “प्रथम यमन तीज म्युजिक अवार्ड २०८१“ आयोजना हुने भएको छ । यसका लागि १८ बिधमा उत्कृष्ट पाँचको मनोनयन सकिएको छ ।