भकुण्डेमा सकियो मगर महिला उद्धघोषण तालिम
महिलाले समाजको नेतृत्व गर्ने थापाको भनाई । विनोद रखाली मगर साउन १३, वालिङ -नेपाल मगर महिला संघ भकुण्डे इकाई समितिको आयोजनामा ५ दिने उद्धघोषण तथा महिला...
बेलायतमा १० औ अन्तराष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न
रोशन मेवाहाङ– फोक्सटन ,बेलायत गत २६ र २७ जुलाई २०१४ को दिन बेलायतको रिडिङ्गमा दुई दिने १० औ अन्तर्राष्ट्रिय मैत्रिपुर्ण तेक्वान्दो खुल्ला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न...
नेपालमा हिन्दुहरूको गाई राजनीति
विजय लुङफुङवा लिम्बू बिषय प्रवेश : यसै बर्ष धनकुटा जिल्लामा पासाङ तामाङ हिले, शम्भु शेर्पा भोजपुर र प्रेम राई खाँदवारीलाई गाई मारेको अभियोगमा प्रहरीले...
४८ औं रक्तसञ्चार दिवस सम्पन्न
गोबिन्द घर्ती साउन १२- ४८ औं रक्तसञ्चार दिवस विभिन्न कार्यक्रम गरी रुपन्देहीको बुटवलमा मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र बुटवलको आयोजनामा विभिन्न समयमा...
बुद्धको मावली देवदहको पहिचान गर्न लुम्विनी विकास कोषले झाराटार्ने काम गरेको
गोविन्द घर्ति देववदह लुम्विनी संगै देवदह क्षेत्रको विकासमा पनि राज्यले ध्यान दिनु पर्ने रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।...
शिक्षाको पहुच ग्रामिण तहका नागरिक सम्म पु¥याउन विशेष कार्ययोजना ल्याउनु पर्ने
गोविन्द घर्तिवालवालिकालाई विद्यालयको पहुँच सम्म पु¥याउनका लागि सवै सचेत नागरिकहरु लाग्नु पर्ने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले बताएका छन ।...
श्यामार्पाको शव भोलि ल्याइने
निरन्तर दबाबपछि अन्तिम संस्कार काठमाडौंमै गर्न दिन सरकार राजी, पढ्नुहोस पुरा पाठ सहित । अन्ततः सरकारले अनुमति दिने भएपछि १४ औं श्यामार्पा रिन्पोछेको...
सयुक्त जातीय मोर्चासँग तीन बुँदे सहमति
भैरब आङ्ला इलाम , १२ साउन - संवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपालबीच तीन बुँदे सहमति...
“वर्षावास” तथा कथिन उत्सव
बुद्ध धर्ममा के हो ? "वर्षावास" ! सिद्धार्थ कुमारले जीवन प्रवाहलाई साक्षात्कार गर्नुभयो, संसारको यथार्थ सत्यलाई अवबोध गर्नुभयो । अन्तस्करण देखि यथार्थ तत्त्वको ज्ञान...
