राज्यको चौथो अङग संचालन गर्न आदिवासी जनजाती सक्षम छन् : बक्ताहरु

दिल प्रसाद थापाबुटवल, संघिय एक्प्रेस प्रा.लीको चौथौ स्थापना दिवस, तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलका अमर भवन सुख्खा नगरमा मंगलबार सम्पन्न भएको छ...

नयाँ बन्ने संविधानमा भुतपुर्व सैनिक मन्त्रालयको माग

गोविन्द घर्ती देवदह , आश्विन १४ - अव बन्ने संविधानमा भुतपुर्व सैनिक मन्त्रालय निर्माण गरे मात्र भुपुहरुको समस्या समाधान गर्न सकिने रुपन्देहीको देवदहको देवदहमा आयोजित...

सबै धर्मसंस्कृतिको चाडपर्वमाथी राज्यद्वारा समान व्यवहार गरियोस !

पहिलो दिनको धर्ना सम्पन्न , दोस्रो धर्ना कार्यक्रम २०७१ असोज  १५ गते आङकाजी शेर्पा नेपाल वहुधार्मिक, वहुजातीय, वहुभाषिक तथा वहुसांस्कृतिक देश भएको तथ्यालाई आत्मसात गर्दै...

लिगलिगे दौडमा राजा भए अनिश

पालुन्टार, गोरखा, प्रत्येकवर्ष हुँदै आएको लिगलिग दौड प्रतियोगिताको पाँचौं संकरण यसवर्ष पनि सकिएको छ । बिहान भएको लिगलिग दौडमा अनिश थापामगर प्रथम भएका छन् ।...

हंगकंगमा आन्दोलन चर्किदै, सरकारी कार्यालय अगाडि आन्दोलनकारीलार्इ अश्रुग्यास हान्दै प्रहरी

स्रोत : BBC & CNN {youtube}http://youtu.be/-Zy-BVPgOPQ{/youtube} {youtube}http://youtu.be/IuswYOtnj3k{/youtube} {youtube}http://youtu.be/7LfXWPGtxIo{/youtube} {youtube}http://youtu.be/kCu8ot6D4Dg{/youtube} {youtube}http://youtu.be/USkQrnUjdtg{/youtube} {youtube}http://youtu.be/Q0Cs5P7oP80{/youtube} {youtube}http://youtu.be/iq2ifvcw6KQ{/youtube}            

लिरामुमो हङकङको अध्यक्षमा इन्द्र लोक्सम

अमिना शेर्मा लिम्बु  हङकङ, २९ सेप्टेम्बर २०१४ - नेपाल प्रवास समिति हङकङको अध्यक्षमा इन्द्र लोक्सम चयन भएका छन् । प्रवास समिति हङकङको आइतवार विहान वसेको वैठकमा...

बुटवलमा दशै म्युजिकल नाइट

दिल प्रसाद थापा  बुटवल , म्युजिक मार्ट बुटवलको आयोजना र बेलायतमा रहेको नेपाली ब्रिटिश आर्मीमा रहेका सांगितिक समुह ड्रेगन गाइज् युके को सहयोगमा बुटवलको सिद्धार्थ कटेजमा...

कोरियामा पत्रकारिता बारे अन्तरक्रिया

निश्चल काउचा   सोल, दक्षिण कोरियाको ईन्छनमा जारी एसियन खेलकुदमा नेपालबाट आएका विभिन्न संचार माध्यमका पत्रकारहरुसंग आइतबार सोलको नेपाली राजदुताबासको हलमा पत्रकारिताका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम...