बुद्ध धर्ममा आस्था राख्ने मगरहरु धेरै,क्रिस्चियन थोरै
बेलायतमा बौद्ध धर्म मान्ने मगरहरुको उपस्थिती बाक्लो गत साल बैशाख पुर्णिमामा ,२५५९ बुद्ध जयन्तिको पावन अबसरमा नेपालबाट बेलायत पाल्नु भएकी बुद्ध धर्मगुरुआमा क्ष्यान्तीवतिले बेलायतमा रहेका मगर र उनिहरुले...
