देवदह नगपालिकाले सिक्टहन र छोटकीरामनगरलाई समेटेर नगरपालिका बनाउनको लागि अनुरोध पत्र आयोगमा पेश !
गोविन्द घर्तीदेवदह, मंसीर १४ - राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नगरपालिकाको मापदण्ड कम भएपछि देवदह नगपालिकाले सिक्टहन र छोटकीरामनगरलाई समेटेर नगरपालिका बनाउनको लागि अनुरोध पत्र...
