वडा अध्यक्षहरुले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्नुपर्छ नगर प्रमुख: हिराबहादुर खत्री
गोविन्द घर्ती असार २८ । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडा अध्यक्षहरुले काम गर्नुपर्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।...
