अनिता पन्त खनाल र नारायण भट्टराईको गिती एल्बम “फेसबुकमा स्टाटस” बजारमा सार्वजनीक (भिडियो सहित)

Read Time:1 Minute, 31 Second

रेडियो सफल्तासंचार

पहिला पहिलाको भन्दा आजकाल बुडाबुढीको घर झगडा हुने शैली भिन्न देखिन्छ । पहिला घरमा हेपेको र सासु ससुराले दुख दिएको विषयमा झगडा हुने गर्दथ्यो तर अहिले टिभिमा अनि सिरियल र फेसबुकको विषयमा झगडा हुने गर्दछ ।

यस्तै विषयमा अहिले तिजका गितहरु आउने गरेका छन् । बुढाबुढीको बीचमा आजकल कस्तो विषयमा झगडा हुन्छ भन्ने कुरा थ्रिस्टार मिडियाले एउटा तिजको गित बजारमा ल्याएको छ । डिल्लीराम रेग्मी (सुजन) शब्द, टेक नारायण चापागाई (टिएनसी) को लयमा फेसबुकमा स्टाटस भन्ने तीजको गित अहिले बजारमा चर्चामा रहेको छ ।

संचारकर्मी नारायण भट्टराई र अनिता पन्त खनालको स्वरमा रहेको गितको एरेन्जर दिवान किनार रहेका छन् ।

गितको भिडियो स्याडो क्रियशनमा निर्माण गरेको हो । गितमा शिशिर श्रेष्ठले निर्देशन, समिर थोकरले कोरीयोग्राफी, रेशम दर्लामीले छायांकन र प्रदीप दहालले सम्पादन गरेका हुन् । गितमा मिन खनालले मालति घलेको अभिनय देख्न सकिन्छ ।
{youtube}https://youtu.be/4kO8Ie9uars{/youtube}


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %