मगर महिला संघ रामबजारको दर खाने कार्यक्रममा प्रतियोगितात्मक कार्यक्रम

रूद्र श्रीसमगर पोखरा, भदौ ४ - नेपाल मगर महिला संघ रामबजार एकाइ समिति, पोखराको आयोजनामा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रममा विभिन्न प्रतियोगितात्मक एवं...

मादी गाउँपालिकामा कफी रोपण तथा बगैंचा व्यवस्थापन तालिम

रूद्र श्रीसमगरमादी, भदौ ४ - जिल्ला कफी सहकारी संस्थाको आयोजना र थाक छाचोक कफी सहकारी संस्थाको व्यवस्थापनमा कास्कीको मादी गाउँपालिका वडा नं. ७ मा कफी...

देवदहका बाढी प्रभावितहरुलाई राहत प्रदान

गोविन्द घर्ती भद्रौ ४ । रुपन्देहीको देवदह–८, का बाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको छ । देवदह नगरस्तरीय विपद् व्यवस्थापन समिति, नेपाल अविनास...

गलकोट समाज–पोखराको दर खाने कार्यक्रम सम्पन्न

रूद्र श्रीसमगर पोखरा, भदौ ३ - बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट पोखरा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था गलकोट समाज पोखराले हरितालिका तीजका अवसरमा गलकोटे दिदीबहिनीहरूलाई...

बागलुङे मगर दिदीबहिनीलाई तीजे गीतमा कलाकारले नचाए

रूद्र श्रीसमगर पोखरा, भदौ ३ - बागलुङ–पोखरा मगर समाजद्वारा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रम तथा चेलीबेटी भेटघाट कार्यक्रममा शुक्रबार लोकदोहोरी कलाकारहरूले बागलुङे मगर...

देवदह व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा पुराना प्रतिनिधिहरुलाई सम्मान

गोविन्द घर्ती भद्रौ ३ । सबैको सहयोगले मात्र देवदहको विकास संभव रहेको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले देवदह नगरपालिकाको विकासका...

कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको आयोजनामा तीजगित प्रतियोगिता सम्पन्न

गोविन्द घर्ती भद्रौ ३ । सहकारीले मात्र आर्थिक समृद्धि गर्न सकिने भएकोले सहकारीहरुले आर्थिक उपार्जन तर्फ लगानी गर्नुपर्ने जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले...

देवदह विपद् व्यवस्थापन र नेपाल अविनास सामाजिक सेवाको संयोजनमा वाढी प्रभावितहरुलाई राहत वितरण

गोविन्द घर्ती भद्रौ ३ । देवदह नगरस्तरीय विपद् व्यवस्थापन समितिको व्यवस्थापन र नेपाल अविनास सामाजिक सेवा संस्था देवदहको संयोजनमा वाढी प्रभावितहरुलाई राहत वितरण गरिएको छ...

चौथो जननी तीज विशेष हस्तकला व्यापार मेला सम्पन्न

रेडियो जननीपोखरा, भदौ ३ - चौथो जननी तिज विशेष हस्तकला व्यापार मेला–२०७४” सम्पन्न भएको छ । “आर्थिक समृद्धिका लागि उद्यमशीलता सँगै प्रजनन स्वास्थ्यमा महिला अधिकार”...

बर्षा र बाढीका कारण बैनावगरमा ८ घर विस्थापित

गोविन्द घर्ती भद्रौ ३ । लगातार परेको बर्षा र बाढीका कारण रुपन्देहीको तिलोत्तमा–११, बैनावगरमा ८ घर विस्थापित भएका छन् । तिलोत्तमा–११, नजिकै रहेको सुकौरा खोला...