पृथ्वीनारायण विश्वविद्यालय बन्नमा अब कसैले रोक्न सक्दैन
रूद्र श्रीसमगर पोखरा, ४ पुस पृथ्वीनारायण क्याम्पस र त्रि.वि.उच्च शिक्षा सुधार परियोजनाको संयुक्त आयोजनामा “परिवर्तित सन्दर्भमा उच्च शिक्षाको स्वायत्तता पृ.ना. क्याम्पसका लागि अवसर र चुनौतीहरू”...
