खैरेनीटारमा मगर भाषा तथा संस्कृतिसम्बन्धी पाँच दिने प्रशिक्षण सुरु
रूद्र श्रीसमगर खैरेनीटार, २६ चैत खैरेनीटार मगर समाज, शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटार, तनहुँको आयोजनामा पाँच दिने मगर भाषा, लिपि तथा संस्कृतिसम्बन्धी प्रशिक्षण सुरु भएको छ ।...
